Motivate News

मैले पनि भोट हाँले

स्थानीय चुनावमा मतदान गरेपछि राप्रपा अध्यक्ष कमल थापा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा मतदान गरेपछि उनले भनेका छन्, आफ्नो मताधिकार प्रयोग गर्न पाउँदा हर्ष र गौरवको अनुभूति गरेको छु ।

प्रतिकृया दिनुहोस्

मलेसियामाथि नेपालको अर्को जित, सन्दिपले लिए ७ विकेट

  साउन ९, काठमाडौं – आइसीसी यू-१९ विश्वकपको एसियाली छनौट अन्तर्गत नेपाली युवा टोलीले मलेसियालाई ५ विकेटले हराएको छ । सिंगापुरमा केहिबेर अघि सम्पन्न खेलमा मलेसियाले दिएको ९० रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि राहित कुमार पौडेलले...

पहिरोले भोटेकोसीमाथिको लार्चा पुल भाँचियो, तातोपानीसँगको सडक सम्बन्ध विच्छेद

साउन ९, काठमाडौं – आइतबार बेलुका आएको पहिरोले सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीको लार्चा पुल भाँचिएको छ । पुल भाँचिएपछि यातायात आवागमन अवरुद्ध बनेको छ । फुल्पिङकट्टी र तातोपानी जोड्ने करिब ७० मिटर लामो पक्की पुललाई ठूलाठूला ढुङ्गासहित खसेको पहिरोले भाँचेको हो । पुलको...

जिप दुर्घटनामा चारको मृत्यु, ६ घाइते

  साउन ९, बाग्लुङ – बाग्लुङ जिल्लाको बाडिगाड गाउँपालिका-५ ग्वालीचौरमा सोमबार बिहान भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। जलजलाबाट खर्बाङतर्फ आउँदै गरेको जिप साबिक गौलिचौर गाविस–३ बाबिक भन्ने ठाउँमा दुर्घटनामा परेको ग्वालीचौर प्रहरी चौकीले...

साझा प्रकाशनमा महाप्रबन्धक डोलिन्द्रप्रसादको ‘मनपरी’

  साउन ८, काठमाडौं – भाषासाहित्यको मानकका रूपमा रहेको १ सय ५ वर्ष पुरानो संस्था साझा प्रकाशन यतिबेला केही ब्यक्तिको निजी स्वार्थ साधानाको थलो बनेको छ। राजनीतिको छाया यो संस्थामा पसेदेखि यसको अधौगति सुरू भएको हो। यो खबर विष्णुप्रसाद अर्याल र बसन्त...