Motivate News

बागलुङको ताराखोलामा माओवादी केन्द्रका प्रकाश विजयी


जेठ ३, बागलुङ – बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाको अध्यक्षमामाओवादी केन्द्रका उम्मेदवारहरु प्रकाश घर्ती विजयी भएका छन् ।

घर्ती ३३१५ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका दण्डपाणि कंडेलले ९५६ मत प्राप्त गरेका पराजाय व्यहोरेका हुन् ।

यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकै दिलकुमारी पुन विजयी भएकी छन् । पुनले ३०१५ मत ल्याएर विजयी भएकी हुन् ।

यहाँका सबै वडाहरू माओवादी केन्द्रले जितेको छ ।

प्रतिकृया दिनुहोस्

मोदी भ्रमण वैशाख अन्तिम साता, छलफलबिनै भारतले तोक्या मिति

काठमाडौं – चैत तेस्रो साता भारतले तीनदिने राजकीय भ्रमणका क्रममा नयाँदिल्ली रहँदा प्रधानमन्त्री केपी ओलीले सवैजसो औपचारिक र अनौपचारिक कार्यक्रममा भुगोलले सानोठुलो भए पनि नेपाल र भारतको हैसियत एउटै भएकोमा जोड दिएका थिए । तर, महिना दिन नबित्दै उक्त भनाईविपरितका कुटनीतिक व्यवहार...

सार्वजनिक यातायातमा सिन्डिकेट: लचिलो बन्दै सरकार

काडमाडौं – सार्वजनिक यातायातमा सिन्डिकेट हटाउने निर्णय विरुद्ध आन्दोलनको घोषणा गरेका यातायात व्यवसायीसँग सरकार लचिलो बनेको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले देशभर गाडी नचलाउने निर्णय गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँग भेटेका थिए। मन्त्री महासेठसँगको...

गम्भीर भनिएको शनिबारको बैठक पनि उपलब्धि विहिन्

काठमाडौं – नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकीकरणलाई निष्कर्षमा पु¥याउने विषयमा दुवै पार्टीका अध्यक्ष बीच शनिबार पनि वार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा दुई घण्टा सम्म चलेको एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष...

इक्यानमा विष्णुहरि पाण्डेको उदय

काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)मा विष्णुहरि पाण्डेको उदय भएको छ । शनिबार सम्पन्न निर्वाचनमा पाण्डेले सरोजकुमार बस्नेतलाई १२ मतले पराजित गर्दै इक्यानको नेतृत्व सम्हालेका हुन । कुल खसेको ३४३ मतमध्ये पाण्डेले १७७ मत ल्याए भने बस्नेतले १६५ मत ल्याए ।...