Motivate News

विहान ११ वजेकोसम्मको अवडेट ः १८० स्थानिय तहको नतिजा सार्वजनिक

जेठ ४, काठमाडौँ – बैशाख ३१ गते भएको पहिलो चरणको स्थानिय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुनेक्रम जारी छ । विहिवार विहनसम्मको मतपरिणाम अनुसार नेकपा एमाले अग्रस्थानमा देखिएको छ ।

१६७ स्थानको नजिता सर्वाजनिक हुँदा एमाले ७१ स्थानिय तहमा जित हाँसिल गर्दौ अग्रस्थानमा आफ्नो वर्चश्ज कायमै राखेको छ । त्यस्तै उसको अग्रतो ४० स्थानमा रहेको छ ।

त्यस्तै दोश्रोमा नेपाली कांग्रेसले रहेको छ । उसले ६८ स्थानिय तह कव्जा गरेको छ भने ३९ स्थानमा अग्रता लिइरहेको छ । तेश्रोमा रहेको माआवादी केन्द्रले ३५ वटा स्थानमा विजयी भएको छ । ११ स्थानमा माओवादी केन्द्रले अग्रता कायम राखेको छ ।

त्यस्तै, नयाँ शक्तिले १, राप्रपाले १ र जनमोर्चालले १ स्थानमा जित्दा स्वतन्त्रबाट तिन जना विजयी भएका छन् । अन्य ५ जनाले अग्रता लिइरहेको छन् ।

प्रतिकृया दिनुहोस्

मोटिभेट न्यूजको सेवा सिंहदरबार देखि दुरदराजसम्म, यसरी उत्प्रेरित हुँदैछन दुर्गमका यूवा

काठमाडौँ – सकारात्मक पत्रकारिता मार्फत समाज रुपान्तरणका लागि लागिरहेको डिजिटल पत्रिका मोटिभेट न्यूज डटकमले आफ्नो सेवालाई अंझै वितार गर्ने भएको छ । समाजमा पत्रिका मार्फत सकारात्मक समाचार सम्प्रेषण गर्दै देशभर बृहत उत्प्रेरणातमक कार्यक्रम गर्दै आएको यस पत्रिकाले कालिकोटका दुई स्थानिय तहका यूवाहरुलाई...

चीन भ्रमण उत्साहजनक भइरहेको छ : महासचिव पौडेल

बुटवल, ८ असार – नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण उत्साहजनक भइरहेको बताउनुभएको छ । आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “अब ढिलोमा सात वर्षमा काठमाडौँमा रेलमार्ग सञ्चालन हुन्छ ।” महासचिव पौडेलले पर्यटन, ऊर्जा,...

नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाइयोः मन्त्री अधिकारी

काठमाडौँ, ८ असार – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाउन सफल भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उडान सम्बन्धी समसामयिक विषयमा उठेका जिज्ञासाका सम्बन्धमा उहाँले नेपालको वायु सेवालाई सन् २०१३...

कांग्रेस जिल्ला सभापतिहरूको प्रश्न : ट्रम्प र किम मिल्न सक्ने हाम्रा नेता मिल्न नसक्ने ?

असार ८, काठमाडौं – हेटौँडाको राष्ट्रिय भेलामा कांग्रेस जिल्ला सभापतिहरूले नेतृत्वलाई मिल्न बिहीबार पनि दबाब दिए । भेलाको दोस्रो दिन बोल्ने सभापतिहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनको सिंगापुर वार्ताको प्रसंगसमेत कोट्याउँदै आफ्ना सभापति शेरबहादुर देउवा र...