Motivate News

बुढा विदेश गएको मौका छोपि सविनाले ल्याइन् दोश्रो पोइ (भिडियो सहित)

काडमाडौँ – गायिका सविना शेर्पाको नयाँ लोक तथा दोहोरी गित बजारमा आएको छ । कृष्ण कंडेल र सविना शेर्पाको गिति एल्वम दोश्रो पोई बजारमा आएको हो ।

नेपाली समाजको यथार्थ कथालाई यो गीत मार्फत उतार्न खोजिएको छ । विहे गरेर कमाउन विदेश गएकाहरुको परिवारमा देखिने समस्यालाई यो गीतको मुख्य कथा बस्तु बनाइएको छ । गीतमा विदेश गएको श्रीमानले विदेशमा केटी खोजेर विहे गर्ने र नेपालमा भएकी श्रीमतिले पनि अर्को केटा खाजेर विहे गर्ने गरेको दृश्यलाई गीतमा देखाइएको छ ।

भर्खरै बजारमा आएको यो गीतमा सविना शेर्पा र कृष्ण कंडेल (मित्र)को आवाज रहेको छ भने लय शब्द प्रकाश पराजुलिको रहेको छ । यो गीतको भिडियोमा धु्रर्व हिमाली, कमल लामा, प्रतिक्षा खतिवडा र अनिल विष्टले अभिनय गरेका छन् । एकीन्द्र सारा संकरको निर्देशनमा तयार भएको भिडियोले पनि विदेशमा भएको जो कोही नेपालीको मन छोएको छ ।

प्रतिकृया दिनुहोस्

अशोक दर्जीलाई टंकले बेचे भन्नेलाई धरानका रमेश प्रसाईले भिडियो मार्फत यसरी झपारे

काठमाडौँ – भाईरल व्वाय अशोक दर्जीलाई लिएर पछिल्लो समय बिवाद हुन थालेको छ । पहिले केहि युटुब च्यानलहरुले अन्तर्वार्ता लिएपछि चर्चा कमाएका र आफ्नो पहिलो गीत मन बिनाको धन बजारमा आएपछि अत्याधिक चर्चामा रहेका बाल गायक अशोकदर्जीका बिषयमा उनलाई गायनमा डेव्यु गराएका...

रेखा थापाको चलचित्र ‘मालिका’को ‘हल्का माया के माया’ बोलको गीत सार्वजनिक (हेर्नुस भिडियो)

काठमाडौं – नायिका तथा निर्देशक  रेखा थापाको चलचित्र ‘मालिका’को ‘हल्का माया के माया, गाढा लगाउने…’ बोलको गीत सार्वजनिक गरिएको छ । कर्णालीको जाजरकोट लगायतका विभिन्न ठाउँमा छाँयांकन गरिएको गीतमा देशलाई जोडिएको फिल्मका निर्माता नरबहादुर कार्कीले जानकारी दिए । ‘गीतमा देश प्रेम छ...

निशा कंडेलको नयाँ गीत सार्वजनिक

काठमाडौँ – निशा कंडेलको स्वरमा रहेको गीत ‘सधैँ लाइ’ को अफिसियल भिडियो सार्बजनिक गरिएको छ । लामो समय संगीत सिकेर गीत रेकर्ड गरेकी निशाको यो पहिलो अफिसियल गीत र भिडियो हो । अमन प्रधानको शब्द तथा संगीतमा बनेको भिडियो उत्कृस्ट बनेको छ...

चलचित्र ‘मिस्टर भर्जिन’को टिजर सार्वजनिक

काठमाडौँ – भाद्र १ गतेलाई आफ्नो प्रर्दशन मिती तोक्दै चलचित्र ‘मिस्टर भर्जिन’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार गौरव पहारी, विजय बराल, कमलमणि नेपाल , मरिस्का पोख्रेललाई फिचार गरिएको छ । तीन युवाको यौन मनोविज्ञानको कथालाई चलचित्रमा देखाउन...