Motivate News

गीतकार अम्बिका गुरुङको “मैले फूल भनेर रोपिदिए” बोलको गीत सार्वजनिक (हेर्नुस् भिडियो)

काठमाडौं – गीतकार अम्बिका गुरुङको “मैले फूल भनेर रोपिदिए” बोलको गीत बजारमा आएको छ । गायिका रीमा गुरुङ होडाको आवाजमा सजिएको गीतमा प्रकाश लेप्चाले संगीत भरेका छन ।

गीतकार अम्बिका गुरुङको बारेमा भन्नु पर्दा उहाले ५० भन्दा बढी गीतहरु लेखी सख्नु भएको छ । गीतसंगीत मात्र नभएर उहा कविता अनि कथाहरु पनि लेख्ने गर्नु हुन्छ । उहाको अझै १३ वटा भन्दा बढी गीत बजारमा आउने क्रममा रहेका छन ।

हालै मात्र बजारमा आएको “मैले फूल भनेर रोपिदिए” बोलको गीतको भिडियो अनिश कुमार छेत्रीले गरेका छन भने सम्पादन अनन्त घिमिरेले गरेका छन । भिडियोमा नायक राज बल्लभ कोइराला र सुनिक्षा मैनालीको अभिनय देख्न सकिने छ । गीतको भिडियो सुटिङ अमेरिकाको बिभिन्न शहरमा गरिएको छ ।

हेर्नुस् भिडियो 

प्रतिकृया दिनुहोस्

चलचित्र ‘एक्स्ट्रा माया’ बाट चलचित्र क्षेत्रमा डेब्यु गरेका सनी सुनुवारको हेर्नुस नयाँ म्युजिक भिडियो

काठमाडौँ –  चलचित्र ‘एक्स्ट्रा माया’ बाट चलचित्र क्षेत्रमा डेब्यु गरेका सनी सुनुवारको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । निकै आशा लाग्दा कलाकारका रुपमा चिनिएका शनिको यो म्युजिक भिडियो भने नयाँ होइन । यस अघि पनि दुइ दर्जन जति गीतको म्यु्जिक भिडियोमा...

 गीतकार विजया गुरुङ्गको पहिलो एल्वम ‘मोसन अफ लभ’ बजारमा

 काठमाडौँ – गीतकार विजया गुरुङ्गको पहिलो एल्वम ‘मोसन अफ लभ’ बजारमा आएको छ । माया प्रेमका भावलाई गीत मार्फत प्रस्तुत गरेकी बिजया गुरुङ्गको शब्दलाई चर्चित गायक तथा संगीतकार बिनोद पछाईले संगीत भरेका छन् । मोसन अफ लभमा पाचवटा गीत रहेका छन् जसमा...

‘चङ्गा’ को पहिलो गीत ‘कम्पनी माला’ सार्वजनिक

काठमाडौँ – जेठ २५ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘चङ्गा’ को पहिलो गीत रिलिज भएको छ । प्रचारको पहिलो सुरुवात भन्दै निर्माण टिमले फिल्ममा समावेश लोक फ्लेभरको गीत ‘कम्पनी माला’ दर्शकमाझ ल्याएको हो । सार्वजनिक गीतमा राजनराज शिवाकोटीको संगीत छ । शब्द...

अम्बिकाको गीत ‘आँखा लाउन्छन्’को सुटिङमै सुप्रियाले निपुनलाई गालामा हानेपछि …(हेर्नुस भिडियो)

काठमाडौँ – गीतकार अम्बिका गुरुङको शब्दमा रहेको ‘आँखा लाउन्छन्’ बोलको आधुनिक गीतको म्युजिक भिडियो नयाँ वर्षको अवसर पारेर शनिवार सार्वजनिक गरिएको छ ।  गायक वीरेन्द्र श्रेष्ठ र गायिका मेलिना राईको आवाजमा सजिएको गीतमा शंकर थापाको रहेको छ भने एरेन्ज उदयराज पौडेलले गरेका हुन।...