Motivate News

फेकन(FECON) ले पोखरामा गर्‍यो आफ्नो शाखा बिस्तार

काठमाडौं – कन्सल्ट्यान्सीहरुको छाता संगठन फेकन(FECON) ले देश भर आफ्नो शाखा बिस्तार गर्ने क्रममा पहिलो शाखा कास्की जिल्लाको पोखराबाट सुरु गरेको छ । केही दिन अघि एक कार्यक्रमको बिच ३५ जनाको सदस्य बिस्तार गरेको हो । फेकनको केन्द्रिय कार्यालय काठमाडौंको पुतलिसडकमा रहेको छ । यहाँ ११३ जना सदस्य भैइसकेकाका छन ।

आगामी दिनमा नेपालको सबै प्रदेशमा शाखा बिस्तार गर्ने योजना रहेको संगठनका महासचिब प्रितम खड्काले जानकारी दिए । खड्काले यस संगठन कुनै पनि दलसँग आबद्द नभइ स्वतन्त्र रहेको पनि बताए । फेकन नेपालमा रहेका कन्सल्ट्यान्सीहरुलाई एक जुट गराउदै शिक्षा मन्त्रालयसँग नियम्बद रुपमा सहकार्य गर्दै ब्यवसायलाई सरल र मजबुद  तरिकाले अघि बढाउने अभियानका साथ लागि परेको छ ।

प्रतिकृया दिनुहोस्

डा. केसी ११ औं पटक अनसन बस्दै

  साउन ९, काठमाडौं – त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले फेरि अनसन बस्ने भएका छन् । उनले अपराहृन ४ बजे ११ औं अनसन सुरु गर्दैछन् । विगतका सम्झौता कार्यान्वयनमा सरकारले कुनै चासो नदेखाएपछि अनसन बस्न बाध्य भएको...

दुई वर्षदेखि वीर अस्पतालमा रेडियोथेरापी सेवा बन्द

रेडियोथेरापी गर्दा वीरमा पाँच हजार बाहिर दुई लाख खर्च

साउन ८, काठमाडौं – वीर अस्पतालमा गत वर्ष क्यान्सर रोगपीडित करिब ६ सय बिरामी भर्ना भए। यीमध्ये ४ सय ५० लाई रेडियोथेरापी गर्नुपर्ने भयो। तर, रेडियोथेरापी नहुँदा उनीहरूले उपचार पाएनन्। दुई वर्षदेखि वीरमा रेडियोथेरापी मेसिन छैन। ‘उपचारका लागि आएका प्रायः विपन्न वर्गका...

७० प्रतिशत विशेषज्ञ डाक्टर फेल

असार २६ ,काठमाडौं – नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले विशेषज्ञ दर्ता प्रमाणपत्रको लागि लिएको विशेषज्ञ चिकित्सक दर्ता परिक्षामा करिव ७० प्रतिशत डाक्टरहरु फेल भएका छन् । यो खबर अतुल मिश्रले आजको कान्तिपुरमा लेखेका छन्। चिकित्सा शिक्षामा आधारभुत शैक्षिक कार्यक्रम एमबीबीएस पुरा गरेपछि एमडी/एमएस/एमडिएस...

मनमोहन अस्पतालले विज्ञप्ति निकाल्दै भन्यो : विरामीको ज्यान जोगाउन सहमतीमै मृगौला झिकिएको हो !

असार २२ ,काठमाडौं – मनमोहन मेमोरियल मेडिकल कलेजमा पत्थरीको अप्रेसन गर्न आएका नुवाकोट विदुर नगरपालिका–१२ का ३२ वर्षीय शिवप्रसाद रिमालको ज्यान जोगाउन मिर्गौला झिकिएको अस्पताल प्रशासनले जानकारी गराएको छ । अस्पतालका प्रशासक रामप्रसाद गजुरेलद्धारा जारि गरिएको प्रेस विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको...