Motivate News

अम्बिका गुरुङको मर्मस्पर्शी गीत ‘आमा’ …. (हेर्नुस् भिडियो)

काठमाडौं– एल्बम ‘भावसागर’ मा समावेश गरिएको अम्बिका गुरुङद्वारा रचना गरिएको ‘आमा…’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । चर्चित गायक रामकृष्ण ढकालको स्वरमा रहेको उक्त गीतलाई संगीतकार प्रकाश लेप्चाले संगीतबद्ध गरेका छन ।


समन अधिकारीद्वारा निर्देशित म्युजिक भिडियोमा अभिनेत्री रश्मी भट्टले आमाको भूमिका निर्वाह गरेकी छन भने बासुदेव वस्ती,अभिनेता नरेन खड्का, तथा अभिनेत्री सुप्रिया कटवालले छोरा–बुहारीको भूमिका निर्वाह गरेका छन । दिपेन्द्र थपलियाद्वारा छायांकन गरिएको उक्त भिडियोलाई विकास धमालाले सम्पादन गरेका हुन् ।

हेर्नुस् भिडियो

प्रतिकृया दिनुहोस्

अन्र्तराष्ट्रिय सौन्दर्य प्रतियोगिताको पहिलो चरणको छनौट सम्पन्न

काठमाडौँ –अन्र्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस एसीयाको फ्रेन्चाइजी प्रतियोगिता मिस एसीया नेपालको पहिलो चरणको छनौट काठमाण्डौमा सम्पन्न भएको छ । नेक्स्ट ईभेन्ट इन्टरनेशनलको आयोजना र म्याक मिडिया सर्भिसेजको सहकार्यमा भइरहेको प्रतियोगिताको नेपालमा यो दोश्रो संस्करण हो । कुल ३० प्रतियोगीको सहभागिता रहने यस...

यो पागल मनको ‘मार्यो, मार्यो मायाले’ बोलको गीत सार्वजनिक (हेर्नुहोस् भिडियो)

काठमाडौँ – बिनोद न्यौपाने, रिचा सिंह ठकुरी, एनि कुवर,गौरी मल्ल,राजेश ढुगानाको मुख्य अभिनय रहेको यो पागल मनको मार्यो, मार्यो मायाले मार्यो बोलको गीत युटयुब मार्फत सार्वजनिक गरिएको छ। लब स्टोरी जनरामा निर्माण गरीएको चलचित्रको यो पागल मन लाई कल्याण अधिकारीले निर्माण तथा...

गायक हरिश माथेमाको नयाँ गीत “साथि हो या संगी” हेर्नुहोस् भिडियोमा

काठमाडौँ – पुराना गायक हरिश माथेमाको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । लामो समयको ग्याप पछि हरिश माथेमाको नयाँ भिडियो सार्बजनिक भएको हो। सार्बजनिक गीतमा छुर्चिल थापाको शब्द सुबर्ण लिम्बुको संगीत रहेको छ । मिना लामा र प्रशान्त दुवालको अभिनय रहेको...

दिपाले आफैँले बोकीन् धर्म ‘बा’ लाई (हेनुहोस् भिडियो)

जेठ ३०, काठमाडौं । बरिष्ठ कलाकार भिमबहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि छाती, फोक्सो लगायत समस्याबाट पीडित उनको गएराती २ बजे आफ्नै घरमा निधन भएको हो । निधन भएसँगै अहिले उनको अन्तिम श्रृद्धाञ्जली गर्नका लागी उनको पार्थिव...