Motivate News

मन्त्री बन्दै नेपाली जनता दलका अध्यक्ष शाह, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको दावि

काठमाडौं – नेपाली जनताका दलका अध्यक्ष तथा सांसद हरिचरण शाह शेरबहादुर देउवाको मन्त्रीमण्डलमा सहभागी हुने भएका छन् । आइतवार विस्तार हुने मन्त्री मण्डलमा उनले पनि सपथ खाने प्रधानमन्त्री निकट श्रोतले बताएको छ । उनलाई कुन मन्त्रालय दिने भनेर टुङगो लागिसकेको छैन् तर शाहले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय दावि गर्दै आएका छन् ।

लामोे समय देखि भौतिक पुर्वाधार मन्त्रालय मातहतमा रहेर काम गरेकाले सो मन्त्रालय आफूले पाउनुपर्ने उनको तर्क छ । जनतासंग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय भएकाले सात्तारुढ दलहरुले आ आफ्नो दावि छोडेका छैनन् । सत्तारुढ दल नेपाली कांगे्रस र माओवादी केन्द्रले आफ्नो दावि नछोडेपछि त्यो मन्त्रालय आफ्नो भागमा पर्नेमा शाह विस्वस्त छन् ।

शाहले लामो समय उक्त मन्त्रालयको मातहतमा इन्जिनियर भएर सडक पुर्वाधार निर्माणमा ठुलो योगदान छ । भौतिक पुर्वाधार मन्त्रालयको सबै कुरा थाहा भएकाले सो मन्त्रालय आफूले पाउँदा देशले विकासमा नयाँ फट्को मार्ने उनको विश्वास छ । उनी भन्छन्, ‘म पुर्वाधार विकासमा अनुभवि छु, अनुभविले सम्बन्धित मन्त्रालय पाउँदा विकासले गति लिन्छ ।’

उनको दावि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयल भएपनि जुनसुकै मन्त्रालय हाँक्न आफू तयार गरेका मोटिभेट न्यूजलाई बताएका छन् । उनले नकर र मालिकको कथा सुनाउँदै आफू जुनसुकै मन्त्रालय चलाउन अव्वल रहेका बताए । उनले उक्त मन्त्रालय माग गरेपनि सत्तारुढ दलहरुले श्रम तथा रोजगार, खानेपानी तथा सरसफाई एवम् सिंचाई मन्त्रालय दिने विषयमा छलफल भइरहेको प्रधानमन्त्री निकट श्रोतले जनाएको छ ।

हेनुृहोस यस्तो छ उनको महत्वकांक्षि विकास योजना

शाहको देशै कायापलट बनाउने विकास योजना, विस लाख यूवाले रोजगारी पाउने

प्रतिकृया दिनुहोस्

रामविरको घोषणा : भष्ट्राचार गर्नुपरे राजनिति बाटै सन्यांस लिन्छु ।

काठमाडौं – संयूक्त वाम गठबन्धनबाट काठमाडौं क्षेत्र नम्बर ७ को प्रतिनिधी सभा सदस्यका लागि उमेद्वार रहेका एमाले नेता रामविर मानन्धरले भष्ट्राचार गर्न परे राजनिति बाटै सन्यांस लिने घोषणा गरेका छन् । निर्वतमान सांसद समेत रहेका मानन्धरले आफ्नो सिंगो राजनितिक जीवनमा एक पैसा...

बाबुरामजीले धेरै पढ्नु भयो तर बुद्धि कहिल्यै आएन – माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

  कात्तिक ३०, गोरखा- पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ शक्तिका नेता एवं गोरखा क्षेत्र नम्बर २ का उम्मेद्वार डा. बाबुराम भट्टराईलाई आफ्नो उम्मेद्वारी छोडेर माओवादीमै आउन अपील गरेका छन्। बुधबार दिउँसो पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगै...

राष्ट्रपति भण्डारीसँग युएइका उप–राष्ट्रप्रमुख मोक्तुमको भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त अरब इमिरेट्स (युएई) का उप–राष्ट्रप्रमुख तथा प्रधानमन्त्री शेख महम्मद बिन रसिद अल मोक्तुमले बुधबार जाबिल राजप्रासादमा औपचारिक भेटवार्ता गर्नुभएको छ । त्यस अवसरमा दुई देशबिच आपसीहितका समग्र पक्षका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले जानकारी दिनुभयो...

विप्लव ‘भाइ’ बम पड्काउने होइन दुर्गमका दुःखीलाई डोकामा बोकेर ल्याउनुहोस् -एमाले अध्यक्ष ओली

कात्तिक ३०,काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले बुढीगण्डकी जलविद्युत आयोजनाको सम्झौता रद्द गर्ने सरकारको निर्णयको आलोचना गरेका छन्। बुधबार काठमाडौंमा भएको पत्रकार भेटघाटमा ओलीले अन्तर्राष्ट्रिय लगानी प्रभावित हुने गरी सरकारले सनकका भरमा निर्णय गरेको आरोप लगाए। ‘मन्त्रिपरिषद्ले गरेको निर्णय अहिले आएर...