Motivate News

पत्रकार प्रेम बानियाले ९ महिनापछि सुनाए नेपाल छोड्नुको कारण

काठमाडौँ – पत्रकार प्रेम बानिया हालै अमेरिकाबाट जापान पुगेका छन् । देश छोडेर हिडेको झण्डै ९ महिना पछि त्यहाँ उनले देश छोडेर हिड्नुको कारण बताएका छन् । जापानको टोकियोमा ‘समृद्ध नेपाल निर्माणमा प्रवासी नेपालीहरुको भूमिका’ विषयक अन्तरक्रियामा बानियाले ‘जबरजस्त’ आफ्नो जिवनमा सकारातत्मक परिवर्तन खोज्नको निमित्त, उच्च शिक्षा अध्ययन–उच्च अध्ययन, ‘संसार चिन्न’को लागि केहि समयको लागि देश छोडेको बताएका छन् ।

प्रतिकृया दिनुहोस्

२० मिनेटमा ५ गोल गर्दै अटलान्टाले इभर्टनलाई ५-१ ले हरायो

  मंसिर ८, काठमाडौं – युरोपा लिग अन्तर्गत बिहीबार राति भएको खेलमा इटालियन क्लब अटलान्टाले इंग्लिस क्लब इभर्टनलाई ५-१ ले हराएको छ । पहिलो हाफ १-० रहेको खेलमा दोस्रो हाफको ७० मिनेटपछि ५ गोल भयो । दोस्रो गोल ६३ औँ मिनेटमा भएको...

कसरी गर्ने मतदान ? थाहा पाउनुस यी तरिका !!

मंसिर ८, काठमाडौं- प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदाताले तीनवटा मतपत्रमा मतदान गर्नुपर्नेछ । तीनवटै मतपत्र फरक–फरक छन् । मतदाताले यी तीन मतपत्र छुट्टाछुट्टै मतपेटिकामा खसाल्नुपर्नेछ । निर्वाचन आयोगका अनुसार सबैभन्दा पहिला प्रतिनिधिसभा सदस्यका लागि मत हाल्न मतदाताले हरियो रङको मतपत्र प्राप्त गर्नेछन्...

नेमार र काभानी चम्केपछि पिएसजीद्वारा सेल्टिक ७-१ ले पराजित

  मंसिर ७, काठमाडौं – फ्रेन्च क्बल पेरिस सेन्ट जर्मेन (पिएसजी)ले युरोपियन च्याम्पियन्स लिगमा शत प्रतिशत जित हात पारेको छ। यसअघि नै अन्तिम १६ मा पुगिसकेको पिएसजीले समूह चरणको खेलमा सेल्टिकलाई ७-१ ले हरायो। खेलको पहिलो मिनेटमै गोल खाएपनि पिएसजीले घरेलु मैदानमा...

बार्सिलोना गोलरहित बराबरीमा रोकियो

मंसिर ७, काठमाडौं – स्पेनिस ला लिगा लिडर बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोना इटालियन सिरी ए क्लब युभेन्टससँग गोलरहित बराबरी रोकिए पनि नकआउट चरण स्थान बनाउन सफल भएको हो...