Motivate News

भिरबाट लडेर कालिकोटमा एक महिलाको मृत्यू

कालिकोट – कालिकोटको रास्कोट नगरपालिका ८ निवासि कमला बरालको भिरबाट खसेर मृत्यू भएको छ । विहिबार घाँस काट्दै गर्दा सिप्टी लेखको चिलखंलेस भन्ने भिरबाट लडेर उनको मृत्यू भएको हो ।

विहान खान खाएर गाईगोरु साथमा लिइ बनमा गएकी बराल अवेरसम्म घर नर्फकिएपछि सोधि खोजि भएको थियो । खोज्दै जाँदा बेलुकी पख चिलखंलेस भिरमा मृत अवस्थामा भेटिएकी स्यानियले बताएका छन् ।

शुक्रबारनै उनको अन्त्यष्टि गरिएको छ । उनको घरमा श्रीमान तीन छोरा र तिन छोरी छन् । छोरी सर्बै घरबारे भैसकेको छन् भने जेठा छोरा मेघराज बराल सरकारी जागिरे हुन् ।

प्रतिकृया दिनुहोस्

​जिरोनाविरुद्ध बार्सिलोनाकाे गोलको वर्षा, स्वरेजको हाट्रिक

काठमाडौं  – बार्सिलोनाको मैदान क्याम्प नोउमा भएको खेलमा जिरोनाले दोस्रो मिनेटमा नै लिएको अग्रताविरुद्ध घरेलु टिमले ६ गोल गरेको थियो । स्वारेजको ह्याट्रिकसँगै लियोनेल मेस्सीले २ गोल गरेका थिए भने फिलिपे काउटिन्होले पनि एक गोलको योगदान दिए । तेस्रो मिनेटमा पोर्तुले गोल गर्दै...

चर्चित भारतीय अभिनेत्री श्रीदेवीको निधन

  काठमाडौं  –भारतीय अभिनेत्री श्रीदेवीको निधन भएको छ । वैवाहिक समारोहका लागि दुवईमा पुगेका बेला हृदयघात भएर श्रीदेवीको निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् । सन् १९६३ अगस्ट १३ तारिखमा भारतको तामिलनाडुमा जन्मिएकी श्रीदेवीले झण्डै चार वर्षकी हुँदै...

दाङबाट काठमाडौं हिँडेकी युवती बसभित्रै बलात्कृत !

दमौली – फागुन ४ गते २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीले बसका चालक तथा सहचालकविरुद्ध जर्बजस्ती करणी मुद्दा दर्ता गरेको छ । काठमाडौं जाने भनी दाङको लमहीबाट ना ५ ख ५३६८ नम्बरको बसका चालक तथा सहचालकले काठमाडौं नलगी आँबुखैरेनी गाउँपालिका...

रुकुममा बल्न थाल्यो रुखबाटै बिजुली !

रुकुम – रुकुम (पश्चिम) मा विद्यार्थीहरुले रुखबाट विद्युत निकालेका छन् । मुसीकोट नगरपालिका ५ शेरिगाउँमा रहेका मोर्डन रिसर्च कन्ट्रक्टसन एण्ड कन्सलटेन्सी प्रालिमा लेबल टु इलेक्ट्रिकल सव ओभरसियर पढिरहेका १० जना विद्यार्थीहरुले गुनामौरा नामक रुख र उक्त रुखमा रहेको लहराबाट विद्युत निकालेका हुन्...