Motivate News

३५ जना डिएसपी एसपी बढुवाका लागि सिफारिस,रामेछाप घटनामा मुछिएका डिएसपी पनि बढुवा सुचीमा

 

साउन २, काठमाडाैं – प्रहरी प्रधान कार्यालयले ३५ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको छ। राष्ट्रियअनुसन्धानबाट नेपाल प्रहरीमा सारिएका १२ मध्ये र बाँकी अरुलाई एसपीमा बढुवाका लागि हेडक्वाटरले सिफारिस गरेको हो ।

सिद्धि विक्रम शाह, सुशिल सिंह राठौंर, माधव प्रसाद श्रेष्ठ, डम्बर बहादुर विक, गणेश चन्द, उमाप्रसाद चर्तुवेदी, ओमबहादुर राना, सुरेन्द्र बहादुर गुरुङ्ग, हिमालय कुमार श्रेष्ठ, विमल बस्नेत बढुवा सुचीमा परेका छन् ।

उनीहरु राष्टिय अनुसन्धानबाट प्रहरीमा समावश गरिएका प्रहरी हुन् । राजन अधिकारी, इश्वर कार्की, केदार रजौरे, मनोजकुमार केसी, रेवती ढकाल, दानबहादुर कार्की, दिनेश कुमार आर्चाय, अरुण पौडेल, राजेन्द्र भट्ट, मनोज कुमार यादव, किसनसिंह थापा, गोविन्द थपलिया पनि बढुवामा परेका छन् ।

रविराज खड्का,सुर्दशन प्रसाद कोइराला, विनोद घिमिरे, जिवनकुमार श्रेष्ठ क, जयराज सापकोटा, शारदा प्रसाद चौधरी, लोकेन्द्र श्रेष्ठ, दिपेन्द्र घर्ती, रामेश्वर प्रसाद यादव, दिलिपसिंह देउजा र संजिव शर्मा दास पनि बढुवामा परेका छन् ।

दासलाई रामेछाप घटनामा मध्य क्षेत्र प्रहरी कार्यालयले विभागिय कारबाहीका लागि हेडक्वाटरमा पत्र पठाएको थियो । बलात्कारपछि बालिकाको हत्या गर्नेसँग साँठसाठ गरेको आरोप उनीमाथि छ।

प्रतिकृया दिनुहोस्

स्वैच्छिक अवकाशमा उच्च अधिकृत नै आकर्षित: यसकारण रोजिँदै छ स्वैच्छिक अवकाश

संसद्का दुई सचिवले दिए निवेदन / सिडिओहरू पनि अवकाश रोज्दै / यसकारण रोजिँदै छ स्वैच्छिक अवकाश

काठमाडौं – समायोजनमा जान नचाहने कर्मचारीलाई लक्षित गरी सरकारले घोषणा गरेको स्वैच्छिक अवकाशको प्याकेजमा उच्च तहका कर्मचारीले पनि विशेष रुचि देखाएका छन् । आजकोनयाँ पत्रिकामा खबर छ । २० वर्ष सेवाअवधि पुगेका र ५५ वर्ष उमेर पुगेका उपसचिव र सहसचिवहरू पनि स्वैच्छिक अवकाशमा...

राष्ट्रियसभामा देखिएन राष्ट्रिय अनुहार: जिल्ला तहका पार्टी कार्यकर्ताजस्ता उम्मेदवार

माघ १०,काठमाडौं – २०५९। अन्तिम राजा ज्ञानेन्द्र शाहले प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रियसभाका तत्कालीन उपाध्यक्ष रामप्रित पासवान संविधानविद्, कानुनविद् र विभिन्न नेताको घरदैलोमा निस्के, ०४७ सालको संविधानको ठेली बोकेर। उनको एउटै उद्देश्य थियो, ‘राजाले प्रतिनिधिसभा भंग गरे पनि अर्को जनप्रतिनिधि निकाय राष्ट्रियसभा क्रियाशील...

केपी ओलीदेखि अमरेशकुमार सिंहसम्मले रातो पासपोर्ट बुझाएनन् (सूचिसहित)

काठमाडौं – अघिल्लो संसद् सकिएको १०१ दिन पुग्दा पनि तत्कालीन १५५ सांसदले कूटनीतिक पासपोर्ट अझै फिर्ता गरेका छैनन् । संसद्को कार्यकाल सकिएको एक साताभित्रै त्यस्तो पासपोर्ट फिर्ता गर्नुपर्ने कानुन छ । पूर्वसांसदले प्रयोग गरेका ४९८ मध्ये ३१२ मात्र रातो पासपोर्ट फिर्ता भएका...

प्रदेशको अस्थायी राजधानीमा डेरा खोज्दै सांसद !

  बुटवल\हेटौँडा – शपथग्रहण सकिँदा नसकिँदै गुल्मीका सांसद सुदर्शन बलाललाई चिन्ताले सतायो–डेरा कहाँ खोज्ने। संसद् बैठक छिट्टै बस्नेवाला छ। साथीको घरबाटै काम चलाइरहेका यी माननीय केही दिनभित्रै डेरा खोजेर सर्ने तयारीमा छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ । ‘बुटवलमै दुई(चारवटा फ्ल्याट हेरेँ,...