Motivate News

गीतकार डिपी खनालको लोक प्याटन गीत ‘सरसर’ सार्वजनिक (हेर्नुस् भिडियो)

काठमाडौं – गीतकार डिपी खनालको शब्दमा ‘सरसर’ बोलको गीत सार्वजनिक गरिएको छ।  गीतमा चर्चित गायक राजु लामा र रमिला ग्याङमी मगरको स्वर भरेका छन् भने म्युजिक कम्पोज धनु ग्याङमी मगरकै  र  म्युजिक एरेन्ज उदय राज पौडेलले गरेका छन् ।

निर्देशन सुब्रत राज आचर्यको  निर्देशनमा बनेको भिडियोमा एलिसा राई र चर्चित कोरियोग्राफर गम्भिर विष्टले फिचरिङ गरेका छन् ।  गीतमा गम्भिर विष्टकै कोरियाग्राफी रहेको छ । म्युजिक भिडियोको छायांकन नवराज उप्रेतीले गरेका हुन्

हेर्नुस् भिडियो 

प्रतिकृया दिनुहोस्