Motivate News

मैत्रीपूर्ण खेलमा पत्रकार हावी, पत्रकारद्वारा नेता ३/२ ले पराजित

काठमाडौं ,भाद्र ३१ ।

प्रथम किशुन जी स्मृति भेट्रान फुटवल खेलको उद्घाटन कार्यक्रममा भएको मैत्रीपूर्ण खेलमा प्रत्रकारको टिमले नेता ,सामाजिक कार्यकर्ता,शिक्षासेवी सम्मिलित टिम लाई ३-२ गोल अन्तरले पराजित गरेको छ।

कार्यक्रममा उद्घाटन खेल मैत्रीपूर्ण रहेको थियो भने आज बाटै प्रतियोगिता सुरु भैसकेको छ। १३ टिम सहभागी रहेको प्रतियोगितामा ३५ वर्ष माथिका ३ खेलाडी र ४० वर्ष माथिका ४ खेलाडी प्लेयिंग सेटमा खेल्न पाउने आयोजकले बताएको छ।

पहिलो खेलमा मध्यपुर् ठिमी भेट्रान टिमले हात्ती गौडा भेट्रान टिमलाई पराजित गरेको छ। फोटो सौजन्य :डेन्डी शेर्पा

प्रतिकृया दिनुहोस्

कान्तिपुरका सिरोहिया ब्ल्याकमेलर : सुमार्गी

काठमाडौं । ब्यापारी अजयराज सुमार्गीले कान्तिपुर दैनिकका मालिक कैलाश सिरोहियामाथि गम्भीर आरोप लगाएका छन् । सुमार्गीले कैलाशलाई ब्ल्याकमेलरको आरोप लगाउँदै कान्तिपुरले पाठकमाथि गम्भीर विश्वासघात गरेको आरोप समेत लगाए । उनले कान्तिपुरलाई कुनैबेला थ्यो भन्ने बनाएर देखाइदिने सम्मको चेतावनी दिए । वानेश्वरस्थित मुक्तिश्री...

किसानको दैनिकी

बागलुङको तमानखोला गाउँपालिका–१ का किसान घाँसको भारीसहित स्थानीय बोङ्गाखानी खोलामा रहेको काठको अस्थायी पुल तर्दै । तस्बिर – रामबहादुर थापा...

पाँचौ ‘नेपाली टोपी दिवस’

नेपाली टोपी, नेपाली पहिचानं’ भन्ने नारासहित पाँचौ ‘नेपाली टोपी दिवस’ भब्यताका साथ सम्पन्न !...