Motivate News

‘एन द विनर इज…२०१७’ को टाइटल आशिष र सरुलाई

काठमाडौँ – म्याजिक मसरुम मिडियाको आयोजनामा एन द विनर इज सिजन २ को टाइटल आशिष महत र सरु नयाजुको हातमा परेको छ ।

आइतबार राजधानीमा आयोजित  उक्त कार्यक्रममा कडा प्रतिस्पर्धाका साथ उनीहरुले टाइटल हात पारेका हुन् । कार्यक्रममा दोश्रो रनरअपमा नबिन्द्र लामा र प्र्रतिमा पराजुली र प्रथम रनरअपमा राजीव श्रेष्ठ र अस्मिता तामाङले हात पारे ।

लुकेका प्रतिभालाइ प्रष्फूटन गराउने उदेश्यले आयोजना गरेको आयोजक सजल जंग केसिले कलिउड अपडेटलाइ जानकारी दिए । साथै टाइटल बिजेता तथा उपबिजेताले म्यूजिक भिडियो तथा चलचित्रको पर्दामा काम गर्ने मौका पाउने उनले बताएका छन् ।
प्रकाश सिं बिष्ट र निशा श्रेष्ठको कोरियोग्राफि रहेको उक्त कार्यक्रमका संयोजक प्रदिप महर्जन हुन् । एन द विनर इजको सस्करण हरेक बर्ष हुने छ ।

प्रतिकृया दिनुहोस्

‘मिस्टर भर्जिन’को फस्ट लुक सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘मिस्टर भर्जिन’को पोष्टर सार्वजनिक भएको छ । चलचित्रमा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी ,बिशारद बस्नेतको निर्माण रहेको छ भने विशारद बस्नेतको निर्देशन रहेको छ । र्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा .लीको ब्यानरमा निर्माण भएको चलचित्रमा महेश दवाडीको...

‘लैबरी लै हाम्रो माया शुपर हिट भएछ’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक

काठमाडौं – विगत दुई दशक अघिदेखि अमेरिकामा बस्दै नेपाली गीतसंगीतलाई माया गर्दै आउनुभएकी गीतकार अम्विका गुरुङका शब्दहरुमा आजकल धेरै गुञ्जन थालेका छन् । कहिले मन छुने गीत त कहिले रमाइलो खालको नचाउने गीत लेख्दै आउनु भएकी गुरुङद्धारा करिव २ सय  भन्दा बढि...

अशोक दर्जीलाई टंकले बेचे भन्नेलाई धरानका रमेश प्रसाईले भिडियो मार्फत यसरी झपारे

काठमाडौँ – भाईरल व्वाय अशोक दर्जीलाई लिएर पछिल्लो समय बिवाद हुन थालेको छ । पहिले केहि युटुब च्यानलहरुले अन्तर्वार्ता लिएपछि चर्चा कमाएका र आफ्नो पहिलो गीत मन बिनाको धन बजारमा आएपछि अत्याधिक चर्चामा रहेका बाल गायक अशोकदर्जीका बिषयमा उनलाई गायनमा डेव्यु गराएका...

रेखा थापाको चलचित्र ‘मालिका’को ‘हल्का माया के माया’ बोलको गीत सार्वजनिक (हेर्नुस भिडियो)

काठमाडौं – नायिका तथा निर्देशक  रेखा थापाको चलचित्र ‘मालिका’को ‘हल्का माया के माया, गाढा लगाउने…’ बोलको गीत सार्वजनिक गरिएको छ । कर्णालीको जाजरकोट लगायतका विभिन्न ठाउँमा छाँयांकन गरिएको गीतमा देशलाई जोडिएको फिल्मका निर्माता नरबहादुर कार्कीले जानकारी दिए । ‘गीतमा देश प्रेम छ...