Motivate News

मेक्सिकोमा गएको शक्तिशाली भूकम्पका कारण सय भन्दा बढीको मृत्यु, कैयौ मानिस फसेकाले मृतकको संख्या बढ्न सक्ने

असोज ४,काठमाडौं – मेक्सिकोमा आज गएको शक्तिशाली भूकम्पका कारण सय भन्दा बढीको मृत्यु भएको छ । ७ दशमलव १ रेक्टर स्केलको भूकम्पका कारण राजधानी मेक्सिको सिटीका आसपास राज्यहरुमा ठुलो क्ष्ति पुर्याएको र सय भन्दा बढीको ज्यान गएको बिबिसीले जनाएको छ । पड़ोसी राज्य र प्वेबला राज्यमा केही मानिस फसेको भएकाले मृत्यु हुनेको संख्या अझ धेरै बढ्न सक्ने मेक्सिको सिटीका मेयर अनखेल मानसेराले बिबिसीलाई बताएका छन् ।

भुकम्पले मेक्सिको शहरका बिभिन्न राज्यहरुमा धेरै भौतिक संरचना ध्वस्त बनाएको र हजारौँ संख्यामा मानिसहरु उद्धारको पर्खाइमा रहेको अन्राष्ट्रिय संचारमाध्यमले जनाइएका छन् । हिजो नै मेक्सिको सिटीमा भूकम्ंप आउने आसंका रहेको भन्दै एक ड्रिल कार्यक्रमको आयोजना गरिएको थियो । आज भन्दा ३२ बर्ष पहिले मेक्सिकोको सोही स्थानमा भुकम्प जाँदा हजारौँ मानिसको ज्यान गएको थियो ।

प्रतिकृया दिनुहोस्

सुर्य ग्रहणले अमेरिकामा २ मिनेट दिउसै अध्यारो

भदौ ६, काठमाडौं – अमेरिकाको पश्चिम राज्य अोरेगन वाट स्थानिय समयअनुसार बिहान ९ बजे सुरु भएको सुर्य ग्रहणले अमेरिकाका केहि राज्यहरुमा दिउसै करिव २ मिने अध्यारो बनाएको छ। अमेरिकाको मध्य भुभागहुँदै पुर्वसम्म असर पार्ने सुर्य ग्रहणले बिहान १० बजे सुर्यलाइ छोप्न सुरु...

८ वटा मुश्लिम मुलुकहरुबाट अमेरिका आउँदा ल्यापटप, क्यामेरा र ट्यावलेट हातमा बाेकेर ल्याउन नपाईने

चैत ९ , काठमाडौं – आठवटा मुख्य मुश्लिम मुलुकहरुवाट अमेरिका आउने फ्लाइटमा स्मार्ट फोन बाहेक अन्य इलेकसट्रोनीक सामानहरु क्याविनमा बोक्न नपाउने जनाएको छ। ‘निर्धारीत सुरक्षा सिमामा रहेर ल्यापटप, क्यामेरा, ट्यावलेट लगायत क्याविनमा ल्याउन पाइने छैन।’ ह्वाइट हाउसले पुष्टि गरेको छ। ‘यात्रुहरुले स्मार्ट...

सार्क सम्मेलन गर्न पाकिस्तान तयार

माघ १७ ,काठमाडौं – पाकिस्तानले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९ औं शिखर सम्मेलन आयोजना गर्न आफू तयार रहेको बताएको छ। सार्कका महासचिव अर्जुनबहादुर थापासँग हालै भएको भेटमा पाकिस्तानी प्रधानमन्त्रीका विदेश नीति सल्लाहकार सरताज अजिज र त्यहाँका विदेशसचिव अजिज अहमद...

हेलिकोप्टर दुर्घटनामा १३ बेपत्ता

पुष १९, काठमाडौं—भेनेजुएलाको एमाजोनस् राज्यको पुएर्टो एयाकुचो र ला इस्मेराल्डाबीच उडिरहेको एक सैनिक हेलिकोप्टर गत डिसेम्बर ३० मा दुर्घटनाग्रस्त भएको स्थानीय सरकारी अधिकारीहरुले सोमबार पुष्टि गरेका छन्। युनियन रेडियो नामक स्थानीय सञ्चार माध्यमका वरिष्ठ अधिकारी लिबोरिओ गुआरुल्लासँग लिएको एक टेलिफोन अन्तर्वार्तामा उडीरहेकै...