Motivate News

मार्मिक दशैँ गीत ‘फर्क जन्मभुमी’ … (हेर्नुस भिडियो)

काठमाडौँ – गायक तेजश रेग्मी र गायिका मिरा कौशलको निकै नै मार्मिक दशैँ गीत “फर्क जन्मभुमी”  सार्वजनिक भएको छ ।
पछिल्लो समयका चर्चित गीतकार सतिष अधिकारीको शब्द रचना रहेको गीतलाई तेजश रेग्मीले लय भरेका हुन् भने स्वर पनि तेजश रेग्मी र मिरा कौशलको रहेको छ।

यस गीतलाई सरोज रोशन भट्टराईले निर्देशन गरेका हुन् भने चर्चित मोडेल रन्जिता गुरुङसंग गायक तेजस रेग्मीले निकै नै राम्रो अभिनय गरेका छन् । यस भिडियोको छायांकन अजय रेग्मीले गरेका छन् भने एडिट अधिनायकमान शेरचनले गरेका हुन्।
यस गीत तथा भिडियोलाई S3K Entertainment ले बजारमा ल्याएको छ ।

हेर्नुस भिडियो

प्रतिकृया दिनुहोस्

‘मिस्टर भर्जिन’को फस्ट लुक सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘मिस्टर भर्जिन’को पोष्टर सार्वजनिक भएको छ । चलचित्रमा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी ,बिशारद बस्नेतको निर्माण रहेको छ भने विशारद बस्नेतको निर्देशन रहेको छ । र्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा .लीको ब्यानरमा निर्माण भएको चलचित्रमा महेश दवाडीको...

‘लैबरी लै हाम्रो माया शुपर हिट भएछ’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक

काठमाडौं – विगत दुई दशक अघिदेखि अमेरिकामा बस्दै नेपाली गीतसंगीतलाई माया गर्दै आउनुभएकी गीतकार अम्विका गुरुङका शब्दहरुमा आजकल धेरै गुञ्जन थालेका छन् । कहिले मन छुने गीत त कहिले रमाइलो खालको नचाउने गीत लेख्दै आउनु भएकी गुरुङद्धारा करिव २ सय  भन्दा बढि...

अशोक दर्जीलाई टंकले बेचे भन्नेलाई धरानका रमेश प्रसाईले भिडियो मार्फत यसरी झपारे

काठमाडौँ – भाईरल व्वाय अशोक दर्जीलाई लिएर पछिल्लो समय बिवाद हुन थालेको छ । पहिले केहि युटुब च्यानलहरुले अन्तर्वार्ता लिएपछि चर्चा कमाएका र आफ्नो पहिलो गीत मन बिनाको धन बजारमा आएपछि अत्याधिक चर्चामा रहेका बाल गायक अशोकदर्जीका बिषयमा उनलाई गायनमा डेव्यु गराएका...

रेखा थापाको चलचित्र ‘मालिका’को ‘हल्का माया के माया’ बोलको गीत सार्वजनिक (हेर्नुस भिडियो)

काठमाडौं – नायिका तथा निर्देशक  रेखा थापाको चलचित्र ‘मालिका’को ‘हल्का माया के माया, गाढा लगाउने…’ बोलको गीत सार्वजनिक गरिएको छ । कर्णालीको जाजरकोट लगायतका विभिन्न ठाउँमा छाँयांकन गरिएको गीतमा देशलाई जोडिएको फिल्मका निर्माता नरबहादुर कार्कीले जानकारी दिए । ‘गीतमा देश प्रेम छ...