Motivate News

प्रेस काउन्सिलको वार्षिकोत्सव

राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार काठमाडौँमा आयोजित प्रेस काउन्सिल नेपालको ४८औँ वार्षिकोत्सव समारोहमा पुरस्कृतहरुका साथमा । तस्बिर – रत्न श्रेष्ठ

प्रतिकृया दिनुहोस्

जगदम्बा श्री र मदन पुरस्कारबाट सम्मानित

‘जगदम्बा श्री’ पुरस्कारबाट सम्मानित कार्टुनिष्ट दर्गा बराल (वात्सायन) र ‘मदन पुरस्कार’बाट सम्मानित कवि घनश्याम कँडेल । तस्बिर – प्रदीपराज वन्त,...

शुक्लाफाँटा निकुञ्ज मृग

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा देखिएका मृग । तस्बिर – रत्न श्रेष्ठ...

मैले पनि भोट हाँले

स्थानीय चुनावमा मतदान गरेपछि राप्रपा अध्यक्ष कमल थापा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा मतदान गरेपछि उनले भनेका छन्, आफ्नो मताधिकार प्रयोग गर्न पाउँदा हर्ष र गौरवको अनुभूति गरेको छु ।...

मैले पनि भोट हाले !

कांग्रेस नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका वडा नम्बर २ स्थित सत्यवती मावि केन्द्रबाट मतदान गरेका छन् ।...