Motivate News

दसैं मनाउन ४ लाख नागरिकले उपत्यका छोडे, राजधानी सुनसान बन्दै

असोज ८,काठमाडौं – दसैं मनाउन ३ दिनमा ३ लाख ५० हजार जना उपत्यका बाहिरिएका छन् । प्रहरीका अनुसार दसैंको दोस्रो दिन (शुक्रबार) मात्र ८० हजार जनाले उपत्यका छाडेका छन् । स्कुल, कलेज बिदा भएसँगै काठमाडौंबाट बाहिरिनेहरुको संख्या बढ्न थालेको हो । शनिबारबाट बाहिरिनेको संख्या अझ वढेको छ ।

महानगरीय प्रहरी आयुक्त कार्यालयले दिएको जानकारी अनुसार चार दिन अघि ४८ हजार जनाले काठमाडौं छाडेका थिए । बुधबार ५० हजार, बिहीबार ६० हजार र शुक्रबार ८० हजार जना काठमाडौंबाट बाहिरिएका छन् ।आयुक्त कार्यालयका प्रहरी नायब महानिरीक्षक गणेश केसीका अनुसार यो संख्या यात्रुबाहक बसमा गएकाहरूको मात्रै हो, अन्य निजी सवारीसाधन प्रयोग गरेर बाहिरिनेहरू पनि करिब ५० हजारको हाराहारीमा छन् ।
राजधानीबाट

प्रतिकृया दिनुहोस्

यि हुन भ्रष्टाचारको दलदलमा फस्ने नेताहरु, भ्रष्टाचार विरोधी देखि पहिलो महिला राष्ट्रपतिसम्म !

वैशाख – विश्व जति सभ्य र विकसित हुँदै गइरहेको छ, भ्रष्टाचारका नमिठा खवर पनि उत्तिकै आइरहेका छन् । हुनत अहिले सूचना र सञ्चारको प्रभाव बढी भएर पनि यस्ता खवरहरु बढी सार्वजनिक भएका र बढी फैलिएका होलान् र यस्ता समाचारमा कमी नआउनु भने...

धर्म परिवर्तन गराउनेलाई देश निकाला

काठमाडौं – सरकारले धर्म परिवर्तन गराउने व्यक्तिलाई वा संस्थालाई निरुत्साहित गर्ने उद्देश्यले कठोर नीति ल्याउन लागेको छ । विदेशी तथा गैरसरकारी संस्था धर्म परिवर्तनमा संलग्न भएको गुनासो आइरहेकै बेला सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न संस्थााको दर्ता खारेजी र सम्बद्ध व्यक्तिलाई देश निकालासम्म गर्न...

समृद्धिका लागि चीनसँग सहकार्यः पाँच क्षेत्रमा साझेदारी प्रस्ताव

काठमाडौँ – चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र चीनले दु्रत गतिमा आर्थिक समृद्धि हासिल गर्न दुवै देशले सामुहिक रुपमा पाँच क्षेत्रमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । उनले आपसी समृद्धि प्राप्तिका लागि निर्धारण गरेका ५ क्षेत्रमा यातायात र कनेक्टिभिटी, कृषि, उधोग...

चिनियाँ बुद्धिजिवी भन्छन् – ‘एमाले-माओवादी एकता चाँडै होस्’

बेइजिङ –  चिनियाँ बुद्धिजिबी एवम् पुर्वकुटनीतिज्ञहरुले नेपालका ठुई ठुला कम्युनिष्ट पार्टीहरु मिलेर अघि बढ्नुपर्न धरणा राखेका छन् । पार्टी एकताको अन्तिम अवस्थामा आउँदा केही अलमल हुँदै छ भन्ने मैले सुनेको छ । यो राजनीतिक विजयलार्य दुई पार्टीले खेर नफाली अब नेपालको आर्थिक...