Motivate News

नेपाली मोनालिसाको अंग्रेजी गीतको भिडियो सार्वजनिक

काठमाडौ‌ : गायिका तथा मोडल मोनालिसा पराजुलीले नेपाली सांगीतिक तथा कलाकारिताको क्षेत्रमा काम गर्न थालेको लामो समय भयो। यस बीचमा उनले अभिनय, गायन सँगसँगै निर्देशनमा पनि हात हालेकी छिन्।

गायक सुवास पराजुलीकी छोरी मोनालिसाले आफैँ निर्देशन गरेको गीतमा स्वर समेत आफैँले भरेकी छिन् भने म्युजिक भिडियोमा अभिनय समेत उनकै समेटिएको छ।

अंग्रेजी भाषाको गीत ‘कलरफुल माइन्ड’को भिडियो अहिले चर्चामा छ। हलिउडमा आफ्नो परिचय बनाउने सोचका साथ अंग्रेजी गीत गाएको उनले बताइन्।पवन थापाको संगीत रहेको गीतको भिडियो सन्दीप श्रेष्ठले छायांकन गरेका हुन्, भने सम्पादन विकाश ज्ञवालीको रहेको छ।

प्रतिकृया दिनुहोस्

‘चङ्गा’ को पहिलो गीत ‘कम्पनी माला’ सार्वजनिक

काठमाडौँ – जेठ २५ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘चङ्गा’ को पहिलो गीत रिलिज भएको छ । प्रचारको पहिलो सुरुवात भन्दै निर्माण टिमले फिल्ममा समावेश लोक फ्लेभरको गीत ‘कम्पनी माला’ दर्शकमाझ ल्याएको हो । सार्वजनिक गीतमा राजनराज शिवाकोटीको संगीत छ । शब्द...

अम्बिकाको गीत ‘आँखा लाउन्छन्’को सुटिङमै सुप्रियाले निपुनलाई गालामा हानेपछि …(हेर्नुस भिडियो)

काठमाडौँ – गीतकार अम्बिका गुरुङको शब्दमा रहेको ‘आँखा लाउन्छन्’ बोलको आधुनिक गीतको म्युजिक भिडियो नयाँ वर्षको अवसर पारेर शनिवार सार्वजनिक गरिएको छ ।  गायक वीरेन्द्र श्रेष्ठ र गायिका मेलिना राईको आवाजमा सजिएको गीतमा शंकर थापाको रहेको छ भने एरेन्ज उदयराज पौडेलले गरेका हुन।...

बिक्रम परियारले आवाज नयाँ लोकदोहोरी गीत ‘गुन्द्रुक मीठो साग’को (हेर्नुस भिडियो)

काठमाडौँ – केशव पौडेलको प्रस्तुतीमा  नयाँ लोक दोहोरी गीत ‘गुन्द्रुक मीठो साग’को  बोलको  लोक गीत बिजय डीजिटल  मार्फत   सार्वजनिक गरिको छ  । गीतमा चर्चित गायिका देबी  घर्ति र २०७३ मा इमेज लोक कलाकारमा टप १० मा पुग्न सफल गायक  बिक्रम परियारले आवाज दिएका...

अम्बिकाको शब्द शृजनामा नयाँ गीत ‘माया लगाइ’को भिडियो सार्वजनिक (हेर्नुस भिडियो)

 काठमाडौं – पछिल्लो समयकी चर्चित अनि सक्रिय गीतकार अम्बिका गुरुङको शब्द शृजनामा अर्को नयाँ गीत ‘माया लगाइ’को भिडियो सार्वजनिक गरिएको छ । गीतमा शंकर थापा(स्माइल) को आवाज र संगीतमा रहेको छ भने एरेन्ज उदयराज पौडेलको रहेको छ । आर.बि रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीत...