Motivate News

माओवादी मन्त्री हटाउन प्रधानमन्त्रीले कस्तो कदम चाल्दैछन् ?

 

असोज २०,काठमाडौं – सरकारमा रहेको एकीकृत नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल एमालेसँग वामपन्न्थी गठबन्धन गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो नेतृत्वको मन्त्रिपरिषदमा रहेका माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गर्ने तयारीमा जुटेका छन् । स्रोतले दिएको जानकारी अनुसार वामपन्थी गठबन्धनमा रहेका दलहरु बाहेकबाट आफ्नो पक्षमा बहुमत जुटाएपछि मात्र प्रधानमन्त्री उेउवाले माओवादी केन्द्रका मन्त्रीहरु हटाउनेछन् । अहिले प्रधानमन्त्री देउवा आफ्नो पक्षमा बहुमत जुटाउने कसरतमा लागेका छन् ।
नागरिकबाट

प्रतिकृया दिनुहोस्

टेण्डर दर्तामा कांग्रेसनिकट ब्यावसायी चढेको गाडीमा ढुंगामुढा प्रहार

  सिन्धुपाल्चोक । मध्ये भोटेकोशी आयोजनाले आह्वान गरेको टेण्डर फर्म बुझाउने क्रममा ढुंगामुढा भएको छ । झडपपछि आयोजनाले टेण्डर दर्ता हाल स्थगन गरेको छ । बोलपत्र बुझाउने अन्तिम दिन साउन ४ गते फर्म दर्ता गर्न जाँदा गोले निर्माण सेवाका सञ्चालक कुमार तामाङ...

विद्युत् पुगेपछि गाउँकै नाम ‘कुलमान घिसिङ चोक’

झापा, ४ साउन – झापाको दुई नगरपालिकाको बीचमा अवस्थित एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ नामाकरण गरिएको छ । मुलुकबाटै विद्युत्भार कटौती गर्ने महाअभियनमा लागेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा कनकाई–४ र शिवसताक्षी–१० को बीचमा पर्ने टेक्रा गाउँवासीले...

पहिरोले घर पुर्दा दुईको ज्यान गयो, तीन घाइते

जाजरकोट, ४ साउन – अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले घर पुर्दा जुनीचाँदे गाउँपालिका–६ गर्खाकोट छिर्कमा घरमा सुतिरहेका दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार ५५ वर्षीया लली बुढा र उनकै नातिनी नौ वर्षीया सिर्जना बुढाको घटनास्थलमै मृत्यु...

संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक : सभामुख महरा

काठमाडौँ, ४ साउन – सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक रहेको बताउनुभएको छ । जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चले आज यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन संघ र प्रदेशबीचको अन्तरसम्बन्ध र दिगो विकास’ सम्बन्धी अन्तक्र्रियामा उहाँले संविधान कार्यान्वयनका...