Motivate News

अदालतको आदेश भन्दै मन्त्रालयलाई खबर नदिई निर्देशक खड्का सोमबारदेखि काममा

असोज २४, काठमाडौं – अनियमितता आरोपमा बर्खास्त भएका नेपाल आयल निगमका कार्यकारी  निर्देशक गोपाल खड्का सर्वोच्च अदालतको आदेशपछि सोमारदेखि काममा फर्किएका छन् ।

खड्कालाई सफाईको मौका नदिई सरकारले बर्खास्त गर्नु प्रथमतः कानुनविपरित देखिएको भन्दै सर्वोच्चले आन्तरिम आदेश जारी गरेपछि खड्का सोमार मध्यान्ह निगममा हाजिर भएका हुन् ।निगममा हाजिर भएर काम सुरु गरेको खड्काले बताए ।

सरकारले हटायो माने खड्काले भने अदालतको आदेशपछि हाजिर भएँ । खड्कालाई आपुर्ति मन्त्रालयको प्रस्तावमाा मन्त्रिपरिषद्ले नियुक्त गरी मन्त्रिपरिषद्ले नै बर्खास्त गरेको हो ।, यो खबर आजको नागरिकमा छ ।

प्रतिकृया दिनुहोस्

टेण्डर दर्तामा कांग्रेसनिकट ब्यावसायी चढेको गाडीमा ढुंगामुढा प्रहार

  सिन्धुपाल्चोक । मध्ये भोटेकोशी आयोजनाले आह्वान गरेको टेण्डर फर्म बुझाउने क्रममा ढुंगामुढा भएको छ । झडपपछि आयोजनाले टेण्डर दर्ता हाल स्थगन गरेको छ । बोलपत्र बुझाउने अन्तिम दिन साउन ४ गते फर्म दर्ता गर्न जाँदा गोले निर्माण सेवाका सञ्चालक कुमार तामाङ...

विद्युत् पुगेपछि गाउँकै नाम ‘कुलमान घिसिङ चोक’

झापा, ४ साउन – झापाको दुई नगरपालिकाको बीचमा अवस्थित एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ नामाकरण गरिएको छ । मुलुकबाटै विद्युत्भार कटौती गर्ने महाअभियनमा लागेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा कनकाई–४ र शिवसताक्षी–१० को बीचमा पर्ने टेक्रा गाउँवासीले...

पहिरोले घर पुर्दा दुईको ज्यान गयो, तीन घाइते

जाजरकोट, ४ साउन – अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले घर पुर्दा जुनीचाँदे गाउँपालिका–६ गर्खाकोट छिर्कमा घरमा सुतिरहेका दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार ५५ वर्षीया लली बुढा र उनकै नातिनी नौ वर्षीया सिर्जना बुढाको घटनास्थलमै मृत्यु...

संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक : सभामुख महरा

काठमाडौँ, ४ साउन – सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक रहेको बताउनुभएको छ । जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चले आज यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन संघ र प्रदेशबीचको अन्तरसम्बन्ध र दिगो विकास’ सम्बन्धी अन्तक्र्रियामा उहाँले संविधान कार्यान्वयनका...