Motivate News

सामुद्री आँधीका कारण नेपाल र हङकङबिचको आज हुने भनेको खेल सर्‍यो

 

असोज २९, काठमाडौँ – आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबिचको दोश्रो खेल सोमबारका लागि सरेको छ ।

हङकङ्ग क्रिकेटको आधिकारिक ट्वीटर ह्याण्डलका अनुसार आइतबार हुने तय भएको खेल सामुद्री आँधीका कारण सोमबारका लागि सारिएको हो । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको थियो ।

प्रतिकृया दिनुहोस्

आरएमई क्लवको पोल्टामा जेटीकप क्रिकेट प्रतियोगिता

मंसिर २, कैलाली – कैलालीको बर्दगोरीया गाउपालिकामा सम्पन्न जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगितामा २०७४ को उपाधी आरएमई टीकापुरले उचालेको छ । आज भएको फाईनल खेलमा आर्दश नमुना लम्कीलाई ९ विकेटले पराजित गर्दै आरएमई टिकापुर उपाधि चुम्न सफल भएको हो । यो उपाधी उचाले सगै आरएमई...

यी हुन् विश्वकपका लागि छनोट भएका ३० राष्ट्र

  कात्तिक २९,काठमाडौं – – अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि अहिलेसम्म आयोजक रसियासहित ३० राष्ट्र छनोट भइसकेका छन्। आयोजकको हैसियतमा रुस सिधै विश्वकपमा छनोट भएको हो भने बाँकी २९ राष्ट्रले छनोट चरण पार गरेर विश्वकपमा स्थान बनाएका हुन्। अहलेसम्म पाँच...

अर्जेन्टिना नाइजेरियासँग ४–२ ले पराजित 

कात्तिक २९,काठमाडौं – आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको तयारी स्वरुप भएको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा अर्जेन्टिना पराजित भएको छ । मंगलबार राति रुसमा भएको खेलमा अर्जेन्टिना नाइजेरियासँग ४–२ ले पराजित भएको हो । पहिलो हाफमा एभर बानेगा र सर्जियो अग्युरोको गोलबाट २–१...

चारपटकको विश्व विजेता इटाली विश्वकप फुटबलमा छनौट हुन असफल 

कात्तिक २८, काठमाडौं – चारपटकको विश्व विजेता इटाली आउँदो वर्षको विश्वकप फुटबलमा छनौट हुन असफल भएको छ । सोमबार राति भएको विश्वकप छनौटका लागि युरोपियन क्षेत्रको प्ले–अफ अन्तर्गत दोस्रो लेगमा स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएपछि इटालीको विश्वकप खेल्ने संभावना सकिएको हो । स्वीडेनसँगको...