Motivate News

पासाङ शेर्पाको गीत ‘तिम्रो त्यो मुस्कान’ (हेर्नुस भिडियो)

काठमाडौ- चर्चित संगीतकार अर्जुन पोख्रेल द्वारा संगीत बद्ध नव गायक पासाङ शेर्पाको पहिलो गीत बजारमा आएको छ। संखुवासभाको नव गायक पासाङ शेर्पाले पहिलो आइटम डान्सिङ गीत ‘तिम्रो त्यो मुस्कान’  बजारमा ल्याएका हुन् भने गीतकार सुमित्रा अश्रुधाराले शब्दहरुलाई कुदेर गीतकारको धरातलमा उभिएकी छन् ।

पछिल्लो पुस्तालाई एउटा गीतकारको लहरमा आफुलाइ उभ्याउनु लागि परेकी नव गीतकार हुन् सुमित्रा भने पासाङ सेर्पा यहि गीतबाट बाट डेब्यु गर्दै छन् । संगीतको धरातलमा उनी यहि गीतबाट आफुलाइ अरु सम्म पुर्याउन र चिनिन सक्नेमा भरोसा राख्छन् र आफुलाइ गीत-संगीतको दुनियाँ उभ्याउन चाहन्छन् र विश्वास पनि राख्छन् ।

नायिका बर्षा सिवाकोटी र मोडल न्युपुन राज श्रेष्ठ द्वारा अभिनित यो भिडियो चर्चित डाइरेक्टर संजय बराल द्वारा निर्देशन भएको छ। यहाँ न्युपुनले बर्षालाई एकदम हात जोडेर प्लिज प्ल्जि घरबार बसाई देउ भनिरहेका छन् ।

हेर्नुस भिडियो 

प्रतिकृया दिनुहोस्

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजबीच टीकाटालो

काठमाडौं – विगत डेढ बर्षदेखि प्रेममा रहेको जोडी नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट गर्दै आफ्नो सम्बन्धलाई अझै मजबुत बनाएका छन् । शनिबार यो जोडीले इन्गेजमेन्टको टिकाटालो गरेको हो । दुइको इन्गेजमेन्टमा उनीहरुको परिवारमात्र सहभागी थिए । मिडियालाई थाहा...

रविन्द्र आशिष शैलीको तेस्रो आधुनिक गीति संग्रह ‘शैली’ विमोचन

काठमाडौँ – गीतकार रविन्द्र आशिष शैलीको तेस्रो आधुनिक गीति संग्रह ‘शैली’  सार्वजनिक गरिएको छ । बिहिबार एक कार्यक्रमकाबीच पुर्व अर्थमन्त्री तथा गीतकार शंकरप्रसाद कोइराला, बरिष्ठ गीतकार रत्न शमशेर,गीतकार संघका अध्यक्ष चुुणामणी देवकोटा, गीतकार किरण खरेल,गजलकार तथा मुक्तककार ज्ञानुवाकर पौडेल लगायत थुप्रै कवि तथा गीतकारहरुको उपस्थितिमा काठमाण्डौ सिनामंगल...

निशा कंडेलको नयाँ गीत सार्वजनिक

काठमाडौँ – निशा कंडेलको स्वरमा रहेको गीत ‘सधैँ लाइ’ को अफिसियल भिडियो सार्बजनिक गरिएको छ । लामो समय संगीत सिकेर गीत रेकर्ड गरेकी निशाको यो पहिलो अफिसियल गीत र भिडियो हो । अमन प्रधानको शब्द तथा संगीतमा बनेको भिडियो उत्कृस्ट बनेको छ...

‘घर हाम्रो लेकैमा’ बोलको गीतबाट गायक विरेन्द्र श्रेष्ठलाई ओएस म्युजिक अवार्ड

काठमाडौं – निकै चर्चित लोक पप गीतबाट ईन्जिनियर एबम् गायक विरेन्द्र श्रेष्ठले आइतबार सम्पन्न सेकेन्ड एनुयल ओएस म्युजिक अवार्डमा लोक पप तर्फ अवार्ड जितेका छन् । ‘घर हाम्रो लेकैमा’ बोलको गीतबाट गायक श्रेष्ठले उक्त अवार्ड हात परेका हुन् । गाउँ घरमा स्कुले जीवनमा...