Motivate News

अम्बिकाको कविता ‘आजको नेपाल’

 

बिश्वको दोश्रो जलश्रोतको धनि नेपाल

आज अन्धकारमा डुबेको छ

संजीवनी पाउने देशमा

सिटामोल नपाएर, यो देशमा आज मानिस मरी रहेछ

यो कस्तो बिडम्बना हो

यो कस्तो नियति हो

आफ्नो घर आफै भत्काई रहेछ

आफ्नो देशलाई आफै बेची रहेछ

पर्यटकमा अडेको छ

नेपालको भविष्य

बिकासको नारा फुक्नेहरु

प्रकृति  नै जलाई रहेछ

ताना तानी गर्छन आफै आफैमा !!

प्रतिकृया दिनुहोस्

को हुन् अम्बिका गुरुङ ? कसरी गीतसंगीतमा लागि परिन ? के भन्छिन गीतसंगीतको बारेमा ?

काठमाडौँ –  गीतकार तथा साहित्यकार अम्बिका गुरुङ सौम्य, भद्र, समाजसेवी भावनाकी धनी र मिलनसार व्यक्ति हुनुहुन्छ ।  विगत दुई दशक अघिदेखि अमेरिकामा बस्दै आउनुभएकी गीतकार अम्विका गुरुङका शब्दहरु आजकल निकै गुञ्जन थालेका छन् । गुरुङद्धारा रचना गरिएका माया प्रेम देखि लिएर देशभक्ति समेत गरि...

अम्बिका गुरुङको मन छुने कविता ‘एक सिपाही’

 पर्खि नबसे प्यारी मलाइ पर्खि  ठेगान छैन मेरो आउने हल्लै हल्ला बारूत् को धुलो देख्छु जता ततै मर्ने बाच्ने ठेगान छैन उडी रहेछ कालो कालो धुलो माथि बादल संगसंगै जता ततै अध्यारो छ आँखा खोलि हेरे पनि केहि देख्दिन आफ्नै छायाँ  हराई...

अम्बिका गुरुङको कविता ‘सोच’

सोच हाम्रो खजाना हो त्यो सोचलाई सृजनात्मकता बनाउँ काम गर्दा गर्दै अधुरो छाडिएका कामहरु सकारात्मक ढंगले सकौँ निर्दयी नभई निर्णय लिउँ कहिले हानिकारक हुदैन अलि पछाडि  नै होस् बरु निर्णय राम्रो लिउँ जिरै बाट सोचौ अब भोलि के गर्ने फोकस गरौ आफ्नो...

प्रकाश न्यौपानेको व्लग, ‘मेरो भोट : सक्षम नेतृत्व र समृद्ध कर्णालीका लागि’

काठमाडौँ – विश्वव्यापी रुपमा संविधानको सर्वोच्चता र संविधानवादको अवधारणा संस्थागत हुँदै गएको परिपेक्षमा नेपालमा संविधान जारी हुनु आफैमा ऐतिहासिक थियो । नेपाली जनताले लामो सशस्त्र तथा शान्तिपूर्ण आन्दोलनको जगमा आफ्नो लागि आफैंले पहिलोपटक नेपालको संविधान २०७२०, संविधानसभाबाट पाएका थिए । कैयन असन्तुष्टि,...