Motivate News

चुनावमा सेनालाई सक्रिया बनाउने तयारी

मंसिर ६,काठमाडौ – स्थानीय तह निर्वाचनको तुलनामा हिंसात्मक घटना बढेपछि यसपटक नेपाली सेनालाई सक्रिया बनाउने तयारी थालिएको छ। यसअघि सेनालाई पेट्रोलिङको जिम्मेवारीमात्र थियो। तर यो चुनावमा भने सयुक्त गस्ती टोलीको नेतृत्व दिने तयारी रहेको छ। यो खबर आजको कान्तिपुर दैनिकमा छ।

निर्वाचनको मुखमै हिंसात्मक घटना हुन थालेपछि निर्वाचन आयोगनले सुरक्षा निकायका प्रमुखहरुसँग गम्भिर चासो व्यक्त गरेको छ। निर्वाचन विथोल्न उद्देश्यले विभिन्न ठाउँमा घटना गराइएको र यो अवस्था कसरी आयो, कहाँकहाँ आयो भनेर समिक्षा भएको निर्वाचन आयुक्त सुधिरकुमार शाहले जानकारी दिए।

सयुक्त गस्ती टोलीको नेतृत्वसँगै आवस्यकता अनुसार सेनाले हवाई पेट्रोलिङसमेत गर्ने उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजकसमेत रहेका शाहले बताए।

प्रतिकृया दिनुहोस्

साउनदेखि सबै श्रमिकले तलब बैंक मार्फत नपाउने

असार ३२,काठमाडौँ– सरकारले साउन १ गतेदेखि सबै क्षेत्रका श्रमिकको तलव अनिवार्य बैंक खातामार्फत भुक्तानी गर्नु पर्ने निर्णय कार्यन्वयन नगर्ने भएको छ । सोमबार बसेको मन्त्री परिषद्को बैठकले क्षेत्र अनुसार छुट्टाछुट्टै मितिदेखि लागु हुने निर्णय गरेको हो। मन्त्री परिषद्को निर्णय अनुसार नेपाल सरकार,...

आँपको मूल्य नपाएपछि किसान निरास

बर्दिबास, ३२ असार – महोत्तरी जिल्लामा यसपालि आँपको उचित मूल्य नपाउँदा यहाँका किसान निरास भएका छन् । मुख्य व्यवसाय नै आँप खेती रोजेका जिल्लाका किसान आँप कौडीको मूल्यमा बेच्नु परेपछि वर्षभरिको गुजारा कसरी टार्ने चिन्ताले वीरक्तिएका छन् । आँपको मुख्य माग हुने...

सवारी दुर्घटनालाई न्यूनीकरण गर्न साउन १ देखि टाइमकार्ड

काठमाडौँ, ३२ असार – उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौँको कोटेश्वरसम्म टाइम कार्डको लागू गरिेने भएको छ । भक्तपुरको फराकिलो सडकमा तीव्र गतिका कारण धेरै दुर्घटना भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले साउन १ गतेदेखि टाइम कार्ड लागू...

महिलालाई बलात्कार गर्ने चार बलात्कारी रंगेहात पक्राउ

गाईघाट, उदयपुर, ३२ असार – एक महिलालाई राति सिरहाको लहान बजारबाट अपहरण गरी गाडीमा लग्दै बलात्कार गर्ने चारजनालाई प्रहरीले त्रियुगा नगरपालिकाको लालपताबाट रंगेहात पक्राउ गरेको छ । स्कार्पियो गाडीबाट गएराति ११ बजे समातिएका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको हो । जिल्ला प्रहरी...