Motivate News

अम्बिका गुरुङको एउटा परामर्श छ आजको युवालाई

 

मेरो एउटा परामर्श छ आजको युवालाई

धैर्य गरेर सुन ,सायद  मेरो एउटा सानो परामर्श

तिम्रो पहाड जस्तो जिन्दगीमा

कसरी  क्रय-विक्रय गर्ने

त्यसमा अलिकति भए पनि मद्दत होला

तिम्रो जिन्दगीमा तिमी

धेरै योजना परियोजना सृजना गर्छौ

तर पनि तिमीलाई ठुलो मान्छेको परामर्श जरुरि हुन्छ

ठुलो मान्छेको संधै प्रिए बन्न सिक

केहि साधारण ज्ञानहरु

यदि कसैले तिमीलाई अरुले सल्लाह दिन्छ भने

त्यसलाई आफ्नो सानो दिमागमा राख

अनि आफै निर्णय लिउ

त्यो तिम्रो जीवनमा कत्तिको लाभदायक हुन्छ

संधै बुद्धिमानी हुनु अनि राम्रा राम्रा ज्ञानहरु सिक्नु

किन भने राम्रो ज्ञान नै जीवनमा

सबै भन्दा महत्वपूर्ण हुन्छ

संधै आदर गर असल ज्ञानको

तर राम्रो भन्दैमा तिमीले सब गर्न जरुरी पनि छैन

केहि गर जिन्दगीमा एक महत्वपूर्ण

जसमा संसार नै तिम्रो गौरबशाली होला

त्यो गौरब  नै तिम्रो सम्मान होला

हुन सक्छ तिम्रो सोचाइ

तिम्रो भावानाहरु अमुल्य होला

मलाइ बिश्वास गर

अनि आफ्नै मुटुसंग सोध

आफैले आफैसंग निर्णय गर

बिश्वास गर तिमी

संसारको सबैभन्दा अति उत्तम मान्छे हुन् सक्ने छौ

संधै दयालु र बुद्धिमानी बन

अरुको लागि एउटा आदर्श बन

अवस्य पनि ति सबै तिम्रो पछि लाग्ने छन्

कहिले नडराउनु तर पनि जहिले पनि होसियार हुनु

कहिले पनि बिश्वास नगर यदि साथी गलत छ भने

खराब आदत हटाउनु

संधै सफलता तर्फ लाग्नु

जुन ठाँउ तिम्रो लागि लाभदायक छैन

त्यस्ता ठाँउमा कहिले नबस्नु

संधै राम्रो मान्छेको कदर गर्न सिक्नु

जसले तिम्रो लागि सहयोग गर्छ

संधै राम्रो खाना खानु

जसले तिम्रो स्वास्थको लागि राम्रो होस् ,

कहिले धुम्रपान नगर्नु ,

कहिले मद्पान सेबन नगर्नु

जसले तिमीलाई नोक्सान पुर्याउछ l

किन भने धुम्रपान र मद्पान सेवनले

तिम्रो जिन्दगी नै शक्तिहीन बनाउछ

र अल्पआयु बनाउछ l

पानी  एकदम धेरै पिउनु

किन भने पानी धेरै पिउनाले

तिम्रो मस्तिष्क राम्रो बनाउछ l

राम्रो कुरा जहिले पनि सुन्नु

जसले तिम्रो लागि राम्रो हुन्छ l

संधै तन्दुरुस्त रहनु ,अल्छी नहुनु ,

अनि आफुलाई विशिष्ट बनाउनु l

म तिमीलाई यो कुरा जहिले पनि सम्झाउछु

प्रतिभाशाली कडा परिश्रम हो

अरु केहि हैन l

तिमि जे गर्छौ गर

तर एकदम राम्रो गर

त्यसमा तिम्रो नै भलो हुन्छ l

अपाङ्ग तालिहरुको तिमीलाई जरुरि छैन l

 

प्रतिकृया दिनुहोस्

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजबीच टीकाटालो

काठमाडौं – विगत डेढ बर्षदेखि प्रेममा रहेको जोडी नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट गर्दै आफ्नो सम्बन्धलाई अझै मजबुत बनाएका छन् । शनिबार यो जोडीले इन्गेजमेन्टको टिकाटालो गरेको हो । दुइको इन्गेजमेन्टमा उनीहरुको परिवारमात्र सहभागी थिए । मिडियालाई थाहा...

रविन्द्र आशिष शैलीको तेस्रो आधुनिक गीति संग्रह ‘शैली’ विमोचन

काठमाडौँ – गीतकार रविन्द्र आशिष शैलीको तेस्रो आधुनिक गीति संग्रह ‘शैली’  सार्वजनिक गरिएको छ । बिहिबार एक कार्यक्रमकाबीच पुर्व अर्थमन्त्री तथा गीतकार शंकरप्रसाद कोइराला, बरिष्ठ गीतकार रत्न शमशेर,गीतकार संघका अध्यक्ष चुुणामणी देवकोटा, गीतकार किरण खरेल,गजलकार तथा मुक्तककार ज्ञानुवाकर पौडेल लगायत थुप्रै कवि तथा गीतकारहरुको उपस्थितिमा काठमाण्डौ सिनामंगल...

निशा कंडेलको नयाँ गीत सार्वजनिक

काठमाडौँ – निशा कंडेलको स्वरमा रहेको गीत ‘सधैँ लाइ’ को अफिसियल भिडियो सार्बजनिक गरिएको छ । लामो समय संगीत सिकेर गीत रेकर्ड गरेकी निशाको यो पहिलो अफिसियल गीत र भिडियो हो । अमन प्रधानको शब्द तथा संगीतमा बनेको भिडियो उत्कृस्ट बनेको छ...

‘घर हाम्रो लेकैमा’ बोलको गीतबाट गायक विरेन्द्र श्रेष्ठलाई ओएस म्युजिक अवार्ड

काठमाडौं – निकै चर्चित लोक पप गीतबाट ईन्जिनियर एबम् गायक विरेन्द्र श्रेष्ठले आइतबार सम्पन्न सेकेन्ड एनुयल ओएस म्युजिक अवार्डमा लोक पप तर्फ अवार्ड जितेका छन् । ‘घर हाम्रो लेकैमा’ बोलको गीतबाट गायक श्रेष्ठले उक्त अवार्ड हात परेका हुन् । गाउँ घरमा स्कुले जीवनमा...