Motivate News

चुनाव जिते सरकारले दिने तलव भत्ता विकासकाे काममा लगानी गर्ने रामेछाप कांग्रेसका उम्मेदवार कान्छारामको घोषणा

मंसिर ७,रामेछाप – रामेछापका  प्रतिनिधि सभाका उम्मेदवार  पुर्ण बहादुर तामाङ (कान्छाराम)ले अाफुले चुनाव जिते सरकारले दिने तलव भत्ता विकासकाे काममा लगानी गर्ने बताएका छन्  । जिल्लाका विभिन्न ठाउमा भएकाे चुनावी  सभालाई सम्बाेधन गर्दा उनले सरकारले जति तलव भत्ता दिन्छ तेती अाफ्नाे कमाई थपेर रामेछापकाे विकास निर्माणकाे काममा लगानी गर्ने बताए । नेपाली काङ्ग्रेसकाे तर्फबाट रामेछापकाे प्रतिनिधि सभाका उम्मेदवार रहेकाे कान्छाराम चुनावी मैदानमा पहिलाे पटक उत्रेका हुन ।

उनी रामेछापमा समाज सेवि सहयाेगी तथा विकासप्रेमि नेताकाे रुपमा परिचित छन । केहि बर्षदेखि सडक, विद्यालय, एम्बुलेन्स र अाकस्मिक उद्दारका लागि हेलिकप्टर उपलब्ध गराई दिएर धेरैकाे मन जित्न सफल नेताकाे रुपमा चिनिन्छन् । यस पटककाे चुनावी माहाेल पनि उनैकाे पक्षमा भएकाे विपक्षि दलका कार्यकर्ताहरु बताउछन्। उनीसंगको  प्रतिस्पर्धी विपक्षी दल तथा कम्युनिस्ट गठबन्धनकाे उम्मेदवार श्याम कुमार श्रेष्ठ यसअघि नै सांसद भै गृहराज्यमन्त्री समेत भई सकेका उनलाई विकास वजेटकाे पैसा कमिसन लिएकाे अाराेप समेत लागेकाे हुदा चुनाव कान्छारामकाे पक्षमा देखिएकाे हाे ।

प्रतिकृया दिनुहोस्

जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, ३१ असार – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको प्रक्रियाबाट आएका जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्ने बताउनुभएको छ । काठमाडौँ जिल्लाको दोस्रो जिल्ला सभाको उद्घाटन समारोहमा आज उहाँले जनताबाट निर्वाचित जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्नेमा जोड दिँदै विरोधका...

संसदमा पेश गरिएको चिकित्सा शिक्षा विधेयक फिर्ता लिन सकिँदैन – शिक्षामन्त्री पोखरेल

असार ३१, काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको सहमतिमै अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्री पोखरेलले संसदमा पेश गरिएको सो विधेयक फिर्ता लिन भने नसकिने अडान पनि राखे। आइतबार संघीय संसद...

चन्द्रागिरिमा प्रधानमन्त्रीले समृद्धिका स्वर सुनेपछि…

असार ३१, काठमाडौं – “सिङ्गो विश्व अटाउने प्रकृतिको होला तथागत् कहाँ रु देख्दैछौ किन जिन्दगी भन युवा के छैन नेपालमा रु” प्रदेश नं १ का कवि टीका आत्रेयले कविता वाचन गर्न थाल्नुअघि नै चन्द्रागिरिको भालेश्वरको काँखमा रहेको सभाहल काव्यिक गुञ्जन सिञ्चन भइसकेको...

सिण्डिकेटप्रति सरकार पछि हट्यो : समितिलाई कम्पनीमा जान कम्तीमा ३ महिनाको समयसीमा थप्ने

असार ३१, काठमाडौं – सरकारले यातायात व्यवसायी समितिहरुलाई कम्पनीमा जान थप समय दिने तयारी गरेको छ । साउन १ गतेदेखि समितिहरु नवीकरण नगर्ने निर्णय लिएको सरकारले समितिहरुको अस्तित्व तत्काल नै ‘अवैधानिक’ नहुने गरी अर्को निर्णय गर्ने योजना बनाएको हो । अब मन्त्रिपरिषद...