Motivate News

चलचित्र ‘गोरे’ मंसिर २९ गतेदेखि प्रर्दशनमा आउने, यस्तो बन्यो ट्रेलर (हेर्नुस भिडियो)

काठमाडौं- चलचित्र ‘गोरे’ यहि मंसिर २९ गतेदेखि प्रर्दशनमा आउने भएको छ । नायक दिलिप रायमाझी लामो समयपछि पुन पर्दामा देखिदैछन् । रामेश कुमार राइको निर्देशनमा तयार चलचित्र ‘गोरे’मा दिलिपको साथमा अनु शाह , राकेश कुमार राइ , डा.गुन्नु घर्ति , अभिसेक गिरि , बिमला आचार्य , रबिन्द्र आचार्य लगायतका कलाकारको अभिनय रहेको छ ।

जिएस मुभि मेकर्सको व्यानरमा निर्माण भएको यो चलचित्रलाइ सुर्य जिसिले प्रस्तुत गरेका हुन् भने रुपा जिसि चलचित्रकी  निर्मात्री हुन् । चलचित्रका गीतमा बिकाश चौधरीको संगित रहेको छ ।

हेर्नुस भिडियो

प्रतिकृया दिनुहोस्

चर्चित गायक प्रमोद खरेलले गाए पहिलोपल्ट देउडा गीत ‘देउडा खेल्छु चट्टै’ (हेर्नुस भिडियो)

काठमाडौं  – प्रमोद खरेल सुगम संगीतमा लोकप्रिय नाम हो । सयाैँ चर्चित गीतमा स्वर दिएका खरेलले पहिलोपल्ट गायिका अनिता चलाउनेसँग देउडा गीत गाएका छन् । पत्रकार डिबी खड्काको रचना र विनोद बाजुरालीको संगीत रहेको ‘देउडा खेल्छु चट्टै’ गीतको म्युजिक भिडियो शुक्रबार रिलिज...

गायक जीवन ढुङ्गेलको गीत ‘तिमी फूल भएर…’को भिडियो सार्वजनिक

काठमाडौं – गायक  जीवन  ढुङ्गेलले भर्खरै आफ्नै शब्द/संगीतमा नेपालको चर्चित गायिका मेलिना राईसँग युगल गीत “तिमी फूल भएर…”  बजारमा सार्वजनिक गरेका छन। विज्ञान संजायबाट स्नातक गरेका गायक ढुङ्गेल हाल भारतको ईलाहावादबाट शास्त्रीय  संगीतमा समेत स्नातक गरिरहेका छन। आफ्नो पहिलो गीतबाट दर्शक स्रोताहरूको...

मंसिर २९ बाट प्रर्दशनमा आउने चलचित्र ‘गोरे’का २ गीत एकसाथ रिलिज (हेर्नुस भिडियो)

काठमाडौं – यहि मंसिर २९ बाट प्रर्दशनमा आउने चलचित्र ‘गोरे’का २ गीत एकसाथ रिलिज गरिएको छ । गोरेको शिर्ष गीत र रोमान्टिक गीत सार्वजनिक गरिएको हो । चलचित्रको शिर्ष गीतमा दिलिप रायमाझि एक गाउँले भेषमा देखिएका छन् भने अर्को गीतमा अनुसंग रोमान्टिक मुडमा...

गायक आतिस लामाको ‘पाउमा पाउजुले’ यसरी ततायो गोदावरीको माहोल

काठमाडौं – ‘पाउमा पाउजु छमछम,हातैमा चुरा छमछम…… गाउँको हिरो म गर्छन सव सलाम फुर्सद मिलाउ कान्छी फिलिम हेर्न जाउँ’ गत शनिवार यो गीत गोदावरी पार्कमा गुन्जिंदा पार्कभित्र यत्रतत्र छरिएर बसेका दर्शक स्रोताको ध्यान तानिएको थियो । यो गीत चर्चित गायक आतिस लामाको एल्वम...