Motivate News

नयाँ हाँस्य टेलिश्रृंखला ‘यस्तै छ यहाँको चलन’ (हेर्नुस भिडियो)

काठमाडौं – राजु गिरी प्रोडक्सन र शुभेच्छा सिने फ्रेमको प्रस्तुतिमा नयाँ हाँस्य टेलिश्रृंखला  ‘यस्तै छ यहाँको चलन’  मेघा टलिभिजन मार्फत  प्रसारण भएको छ । जसलाई राजु गिरीले निर्देशन गरेका छन् । लामो समयदेखि चलचित्र निर्देशनमा लाग्दै आएका राजु गिरी सानो पर्दामार्फत नेपाली दर्शक स्रोताको मन जीत्न फेरि नयाँ टेलिश्रृंखला लिएर आएका हुन् । ‘यस्तै छ यहाँको चलन’ अब हरेक हप्ता शुक्रबार प्रसारण हुन्छ ।

टेलिश्रृंखलामा कलाकारहरु शुभेच्छा थापा,रश्मी भट्ट,पल्पसा डंगोल,राजु गिरी,मदन सिटौला,सुदन धिताल,प्रेम पौडेल ओकेश पनेरु प्रकाश न्यौपाने र जनार्जन पौडेल आदिको अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस्

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजबीच टीकाटालो

काठमाडौं – विगत डेढ बर्षदेखि प्रेममा रहेको जोडी नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट गर्दै आफ्नो सम्बन्धलाई अझै मजबुत बनाएका छन् । शनिबार यो जोडीले इन्गेजमेन्टको टिकाटालो गरेको हो । दुइको इन्गेजमेन्टमा उनीहरुको परिवारमात्र सहभागी थिए । मिडियालाई थाहा...

रविन्द्र आशिष शैलीको तेस्रो आधुनिक गीति संग्रह ‘शैली’ विमोचन

काठमाडौँ – गीतकार रविन्द्र आशिष शैलीको तेस्रो आधुनिक गीति संग्रह ‘शैली’  सार्वजनिक गरिएको छ । बिहिबार एक कार्यक्रमकाबीच पुर्व अर्थमन्त्री तथा गीतकार शंकरप्रसाद कोइराला, बरिष्ठ गीतकार रत्न शमशेर,गीतकार संघका अध्यक्ष चुुणामणी देवकोटा, गीतकार किरण खरेल,गजलकार तथा मुक्तककार ज्ञानुवाकर पौडेल लगायत थुप्रै कवि तथा गीतकारहरुको उपस्थितिमा काठमाण्डौ सिनामंगल...

निशा कंडेलको नयाँ गीत सार्वजनिक

काठमाडौँ – निशा कंडेलको स्वरमा रहेको गीत ‘सधैँ लाइ’ को अफिसियल भिडियो सार्बजनिक गरिएको छ । लामो समय संगीत सिकेर गीत रेकर्ड गरेकी निशाको यो पहिलो अफिसियल गीत र भिडियो हो । अमन प्रधानको शब्द तथा संगीतमा बनेको भिडियो उत्कृस्ट बनेको छ...

‘घर हाम्रो लेकैमा’ बोलको गीतबाट गायक विरेन्द्र श्रेष्ठलाई ओएस म्युजिक अवार्ड

काठमाडौं – निकै चर्चित लोक पप गीतबाट ईन्जिनियर एबम् गायक विरेन्द्र श्रेष्ठले आइतबार सम्पन्न सेकेन्ड एनुयल ओएस म्युजिक अवार्डमा लोक पप तर्फ अवार्ड जितेका छन् । ‘घर हाम्रो लेकैमा’ बोलको गीतबाट गायक श्रेष्ठले उक्त अवार्ड हात परेका हुन् । गाउँ घरमा स्कुले जीवनमा...