Motivate News

रामेछापका दुई उमप्रमुख सहित २० निर्वाचित लघुउद्यमी सम्मानित

मंसिर १८,रामेछाप – रामेछापकाे स्थानिय निर्वाचनमा विभिन्न पदमा निर्वाचित लघुउद्योमीलाई जिल्ला लघुउद्योगी समूह संघले अाज सम्मान गरेकाे छ । जिल्ला लघुउद्यमी समूह संघकाे सहयाेगमा सिपमुलक तालिम पश्चात् विभिन्न पेशा तथा ब्यबसाय गरिरहेका निर्वाचित लघुउद्यमीहरु लाई अाज एक कार्यक्रमका बिच सम्ममान गरिएकाे छ ।

कार्यक्रममा सम्ममान ग्रहण गर्दै उमाकुण्ड गाउपालिका उपाध्यक्ष उर्मिला कार्कि बस्नेतले लघुउद्यमबाट नै याे सफलता प्राप्त गर्न सकेकाे बताईन् । अाफु रहेकाे निकायबाट सकेजति उद्यमी उत्पादन गरि अात्म निर्भर बनाउने काममा लागि पर्ने खाडादेवि गाउपालिकाका उपाध्यक्ष मखमली श्रेष्ठले बताईन् ।

मन्थली नागरपालिकाका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि रमेश बस्नेतले उघुउद्यम विकमसका लागि नगरबाट अावस्यक बजेट विनियाेजान गरि सकेकाे बताउदै उहाले सहयाेग गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले अाफ्नै भुमिमा हातमा सीप र निरन्तर अाम्दानि भए सबै नागरिक अात्म निर्भर हुने बताए । रामेछापका २ नगरपालिका र ६ गाउपालिकाबाट २२ जना सम्मानितमा गाउपालिकाबाट २ उपाध्यक्ष सहित १६ महिला र तिन वडा अध्यक्ष सहित ६ पुरुष रहेका छन् ।

प्रतिकृया दिनुहोस्

मन्त्री बन्दै रामवीर, सहरी विकासमा चर्चा

काठमाडौं – प्रतिनिधी सभामा वाम गठबन्धनले स्पष्ट बहुमत पाएसंगै नयाँ सरकार नेतृत्व नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले गर्ने करिब निश्चित छ । नेकपा माओवादी केन्द्र सहितको वाम गठबन्धन निमार्ण गरेर चुनावमा गएपछि प्राप्त स्पष्ट बहुमतको नतिजाले वाम गठबन्धनलाई सरकार बनाउन सजिलो भएको...

कर्मचारी नियुक्तिमा सरकारको चलखेल: सिँचाइमन्त्री अर्थमै धर्ना, प्रधानमन्त्रीको यस्तो दबाब

काठमाडौं – शेरबहादुर देउवा सरकारका केही मन्त्रीले जाँदाजाँदै व्यक्तिगत तथा पार्टीगत आग्रहमा निकटस्थ व्यक्तिहरूलाई विभिन्न पदमा राजनीतिक नियुक्ति दिलाउन दबाब दिन थालेपछि मन्त्रालयका सचिवहरू अन्योलमा छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ भइसक्दा मन्त्रीहरूबाट दबाब आउन थालेपछि केही...

मञ्चमा भक्कानिए एक्ला सांसद: अध्यक्षलाई दिए यस्तो संज्ञा

झापा – क्षेत्र नम्बर ३ बाट विजयी भएका महामन्त्री राजेन्द्र लिङदेन प्रतिनिधिसभामा राप्रपाका एकमात्र सांसद हुन् । उनलाई सम्मान गर्न शनिबार राप्रपा अध्यक्ष कमल थापासहित शीर्ष नेता झापा पुगे । सम्मान थापेपछि बेल्नको लागि ड्यासमा उभिएका लिङदेन भक्कानिएका थिए । आजको नयाँ...

राष्ट्रपतिले अध्यादेश स्वीकृत नगर्ने

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख दलबीच सहमति नभएसम्म राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश स्वीकृत नगर्ने भएकी छिन् । आजको नयाँ पत्रिकामा खबर छ । प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै छलफल गर्दै राष्ट्रपति भण्डारीले...