Motivate News

गीतकार अम्बिका गुरुङको छोरालाई यसरी उतारिन अनिशाले भिडियोमा (हेर्नुस भिडियो)

काठमाडौं– गीतकार अम्बिका गुरुङका छोरा  दीप गुरुङ अभिनित  रोमान्टिक गीत  लोकप्रिय गायिका ईन्दिरा जोशीको  आवाजमा  ‘मोहनी…..’ को म्युजिक भिडियो सार्वजनिक गरिको छ ।

गीतकार अम्बिका गुरुङको शब्दमा रहेको गीतमा  संगीतकार महेश ज्ञवालीको संगीत रहेको छ भने   शैलेन्द्र बाबु प्रधानद्वारा संगीत संयोजन गरिएको  छ  ।

अमेरिकाका आकर्षक लोकेशनमा छायांकन गरिएको उक्त भिडियोको निर्देशन अनिशा के क्षेत्रीले गरेकी हुन् ।

भिडियोमा मोडल दीप गुरुङ तथा सुनिक्षा मैनालीले अभिनय गरेका छन् । भिडियोमा दीपले प्रेमिकालाई वेवास्ता गर्ने भूमिका निर्वाह गरेका छन् भने सुनिक्षाले भने प्रेमिलाई फकाउने शैलीको अभिनय गरेकी छिन् ।

सुशिल न्यौपानेद्वारा सम्पादन गरिएको उक्त भिडियोलाई टकिज प्रो तथा रचना पाण्डेले छायांकन गरेका हुन् । मधु ज्ञवालीको संयोजनमा तयार पारिएको उक्त भिडियोलाई एशियन म्युजिकको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ  ।

हेर्नुस भिडियो 

प्रतिकृया दिनुहोस्

‘चङ्गा’ को पहिलो गीत ‘कम्पनी माला’ सार्वजनिक

काठमाडौँ – जेठ २५ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘चङ्गा’ को पहिलो गीत रिलिज भएको छ । प्रचारको पहिलो सुरुवात भन्दै निर्माण टिमले फिल्ममा समावेश लोक फ्लेभरको गीत ‘कम्पनी माला’ दर्शकमाझ ल्याएको हो । सार्वजनिक गीतमा राजनराज शिवाकोटीको संगीत छ । शब्द...

अम्बिकाको गीत ‘आँखा लाउन्छन्’को सुटिङमै सुप्रियाले निपुनलाई गालामा हानेपछि …(हेर्नुस भिडियो)

काठमाडौँ – गीतकार अम्बिका गुरुङको शब्दमा रहेको ‘आँखा लाउन्छन्’ बोलको आधुनिक गीतको म्युजिक भिडियो नयाँ वर्षको अवसर पारेर शनिवार सार्वजनिक गरिएको छ ।  गायक वीरेन्द्र श्रेष्ठ र गायिका मेलिना राईको आवाजमा सजिएको गीतमा शंकर थापाको रहेको छ भने एरेन्ज उदयराज पौडेलले गरेका हुन।...

बिक्रम परियारले आवाज नयाँ लोकदोहोरी गीत ‘गुन्द्रुक मीठो साग’को (हेर्नुस भिडियो)

काठमाडौँ – केशव पौडेलको प्रस्तुतीमा  नयाँ लोक दोहोरी गीत ‘गुन्द्रुक मीठो साग’को  बोलको  लोक गीत बिजय डीजिटल  मार्फत   सार्वजनिक गरिको छ  । गीतमा चर्चित गायिका देबी  घर्ति र २०७३ मा इमेज लोक कलाकारमा टप १० मा पुग्न सफल गायक  बिक्रम परियारले आवाज दिएका...

अम्बिकाको शब्द शृजनामा नयाँ गीत ‘माया लगाइ’को भिडियो सार्वजनिक (हेर्नुस भिडियो)

 काठमाडौं – पछिल्लो समयकी चर्चित अनि सक्रिय गीतकार अम्बिका गुरुङको शब्द शृजनामा अर्को नयाँ गीत ‘माया लगाइ’को भिडियो सार्वजनिक गरिएको छ । गीतमा शंकर थापा(स्माइल) को आवाज र संगीतमा रहेको छ भने एरेन्ज उदयराज पौडेलको रहेको छ । आर.बि रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीत...