Motivate News

जयराम खड्का र रचना थापाको स्वर नयाँ मार्मिक लोकदोहोरी गीत ‘रोजेको फुल’

काठमाडौं – नेपाली गीत सङ्गीतमा नयाँ नयाँ गीत सङगीत बजारमा आउने क्रम जारी छ । यही भीडमा सुनाखरी मल्टी मिडिया फाउन्डेसन प्रा. लिको प्रस्तुतीमा निकै नै मार्मिक लोक दोहोरी गीत ‘रोजेको फुल’ सार्बजनिक गरेको छ ।

यस गीतमा गीतमा गायक जयराम खड्का र गायिका रचना थापाले स्वर दिएका छन् भने गीतमा लय गजेन्द्र सिंहठकुरीको छ भने मुस्कान तामाङ्गको सब्द रहेको छ।

गीतको निर्देशन सिन्धुलीको ठिटो गोपाल थापाले गरेका छन् भने छाँयाकन कारण चैसिरले गरेका छन् भने सम्पादन प्रविन भट्टको रहेको छ । गीतको भिडियोमा जयराम, सारिका र लक्ष्मणले अभिनय गरेका छन् ।यसको भिडियो सम्पादन सुनाखरी मल्टीमिडिया फाउन्डेसनको आफ्नै कार्यकक्षबाट भएको छ ।

 

प्रतिकृया दिनुहोस्

श्रीपञ्चमीको अवसर पारेर चलचित्र ‘पसिना’को फस्ट लुक सार्वजनिक

काठमाडौं – वर्षैपिच्छे श्रीपञ्चमीको अवसर पारेर सिनेमा घोषणा गर्दै निर्माण गर्ने निर्माण कम्पनी ननस्टप क्रियसनले गत वर्ष श्रीपञ्चमीकै दिन शुभ साईत गरी निर्माण प्रारम्भ गरेको ‘गरौं सत्कर्म वगाउँ पसिना’ भन्ने मुल नारा बोकेको कथानक चलचित्र ‘पसिना’ को सम्पूर्ण प्राविधिक कार्य सकेर प्रदर्शनको...

बिजय नारायण मानन्धरको राष्ट्रिय गीतमा सुरज प्रजापति र रेशु तामाङको अभिनय ( भिडियोसहित)

  काठमाडौं – ‘नँ छ सानु कोही यहाँ नँ छ ठूलो कोही यहाँ ,सबै भन्दा ठूलो गौरव म नेपाली भन्नुमा बोलको अति नै कर्णप्रिय र देशभक्तिले ओतप्रोत भएको राष्ट्रिय गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । उक्त गीतलाई बिजय नारायण मानन्धरले गाउनु...

धेरै समयपछि ‘दुई रुपियाँको बिंडी ’ बोलको  मौलीक गीत लिएर फर्किन सीता थापा(भिडियोसहित)

काठमाडौं – करिव दुई दशक अघि माकुरी जालैमा गीतबाट गीत संगीतको यात्रा सुरु गरेकी सुमधुर स्वरकी धनी लोक गायिका सीता थापा जसलाई नेपाली लोक संगीतको क्षेत्रमा काँठे भाकाकी रानी समेत भन्ने गरिन्छ । लामो समयको ग्यापमा भर्खरै १४ बर्ष पछि उनले एकल...

सबैको आखा रसाउने लोक गीत ‘बाचा तोड्यौ नि ’ (हेर्नुस भिडियो)

काठमाडौं –  चर्चित शब्दका खानि नेपाली सांगीतिक आकाशमा चिर परिचित नाम हो बाबुराम बोहोरा। अभिनयबाट परिचय बनायर हाल फेरी अर्को नाम निर्देशकमा पनि जम्न थालेका छन् एक पछि आर्को सफलताको खुड्किलो पार गर्दै आइरहेका बोहोरा तिर्सना म्युजिकका संचालक पनि हुन् । बजारमा...