Motivate News

बढ्दै गएको चिसोबाट मुलुकका विभिन्न ठाउँमा २६ जना बढीको मृत्यु

काठमाडौँ – बढ्दै गएको चिसोका कारण मुलुकका विभिन्न ठाउँमा २६ जनाभन्दा बढीको मृत्यु भएको छ । हिजोसम्म जाजरकोटमा ९, हुम्लामा ६, सिरहा र सप्तरीमा ९ र धादिङमा १ जनाको मृत्यु भएको हो । अत्यधिक चिसोका कारण फैलिएको रुघाखोकी, भाइरल ज्वरो र कतिपय ठाउँमा कठ्याङरिएर उनीहरुको मृत्यु भएको हो । एक सातभन्दा लामो लगातारको शीतलहर तथा विहानैदेखि लाग्ने बाक्लो हुस्सुका कारण तराइ र हिमाली जिल्लाहरुका बासिन्दा बढी प्रभावित भएका छन् ।
सिरहा,सप्तरी,धनुषा,कैलाली,सर्लाही,दाङ,मनाङ,कपिल्वस्तु,रुपन्ेही,मुस्ताङ,मनाङ,रुकुम,डोल्पा,हुम्ला जिल्लाका सर्वसाधारणहरु चिसोबाट विपन्न बासिन्दाको दैनिकी कष्टकर बन्दै गएको छ । जाडोका कारण बालबालिका र वृद्धवेद्धा बढी प्रभावित भएका छन् भने मजदुरी गरेर दैनिकी चलाउने मजदुरहरुलाई ज्यान धान्न धौधौ भएको छ ।

प्रतिकृया दिनुहोस्

प्रिन्सिपल हुनै जन्मीएकोे हुँ जस्तो लाग्छ : गुरुङ

काठमाडौं – काठमाडौंको धापासीमा अवस्थित गिनल्याण्ड स्कुलका फाउण्डर प्रिन्सिपल थकिन कुमार गुरुङका् जीवन र व्यक्तित्वमा आधारित भएर मोटिभेट न्यूज डटकमले व्यक्तित्व विशेष कुराकानी गरेको छ । प्रस्तुत छ प्रिन्सिल गुरुङसंग मोटिभेट न्यूज डटकमका लागि शिवशक्ति आचार्यले गरेको व्यक्तित्व विशेष भिडियो कुराकानी ।...

नेपाल निजामति कर्मचारी यूनियन(संघ) मा यस कारण मेरो उम्मेद्बारी : बुढाथोकी (भिडियो सहित)

काठमाडौं – नेपाल निजामति कर्मचारी यूनियन(संघ)को सातौँ राष्ट्रिय महाधिवेशन आउँदो फागुन ८,९ र १० गते चितवनमा सम्पन्न हुदैछ । संघका बर्तमान सचिव राजेन्द्र बुढाथोकी भावि नेतृत्वको दावि गर्दै अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन् । उनै बुढाथोकी संग हामीले उनको उमेद्वार किन...

स्थानीय तहमा करारमा १५ हजार कर्मचारी भर्ना गर्ने सरकारको तयारी

काठमाडौं – सरकारले स्थानीय तहलाई करिब १५ हजार प्राविधिक कर्मचारी करारमा भर्ना गर्न अनुमति दिने तयारी गरेको छ । कर्मचारी नहुँदा स्थानीय तहले पुँजीगत खर्च गर्न नसकेपछि सरकारले तत्कालका लागि करारमा भर्ना गर्न अनुमति दिन लागेको हो । सरकारले स्थानीय तहलाई अहिले...

प्रदेश प्रमुख कार्यालयमा सहसचिवः कुन प्रदेशमा को खटिए ?

काठमाडौं – प्रदेश सभाका सांसदहरूले सपथ ग्रहण गर्ने अघिल्लो दिन शनिवार सरकारले सात वटै प्रदेशमा प्रदेश प्रमुख कार्यालयमा सचिव पठाएको छ । प्रदेश प्रमुखको कार्यालयमा खटाइएका कर्मचारी नेपाल सरकारका सहसचिव सरहका कर्मचारी रहेका छन् । समान्य प्रशासन मन्त्रालयका अनुसार एक नम्वर प्रदेशमा...