Motivate News

सरस्वती माताको स्तुति

जय जय  सरस्वती माता

जय जय  विद्याकी देवी माता

सुरिलो स्वरकि धनि माता

विद्या देउ हामीलाई माता

ज्ञानको दियो जलाई देउ माता

बुद्धिको भण्डार खोलि देउ माता

जय जय  सरस्वती माता

न ज्ञान छ हाम्रो

न गीत छ हाम्रो

न रित छ हाम्रो

अज्ञानी छौ   सरस्वती माता

ज्ञानको दियो जलाई देउ माता

संगीत तिमी

गीत तिमी

आवाज तिमी

साज तिमी

बुद्धि मतिकी दाता तिमी

अँधेरोको दियो तिमी

ज्ञानको दियो जलाई देउ माता

बुद्धिको भण्डार खोलि देउ माता

हर दिन पुजा गर्छु तिम्रो

पुजा अर्चना स्तुति सब  शब्द सुमन अर्पण गर्छु माता

पुजा अर्चना स्तुति सब  शब्द सुमन अर्पण गर्छु माता

प्रेमले मेरो अर्चना स्वीकार गर हे माता

अज्ञानी छु अबोध छु

ज्ञानको दियो जलाई देउ माता

बुद्धिको भण्डार खोलि देउ माता

जय  जया शरस्वती माता

जय जय सरस्वती माता

सुर नर मुनि मणि

जय जय  शरस्वती माता   त्रिभुवनकि देबी

ज्ञान अक्कल बुद्धिकि भण्डार

जय जय  सरस्वती माता

ज्ञान देउ हामीलाई

हे सरस्वति माता शारदा

विद्याकी खानि दाता

विद्या दानी माता

जगत जननी माता शारदा

विद्या दिइ दुख हर्ने सरस्वती माता

यति विद्याको बरदान देउ कि माता

सुखी संसार रचन सकूँ माता

सारा संसारमा बुद्धि विद्या बाँड्न सकूँ म माता !!

प्रतिकृया दिनुहोस्

पढाई भनेको पैसाकै लागि हो त ? (एक पटक पढ्नै पर्ने लेख रचना)

– रमेश लामिछाने “मामा मलाई स्कुल छुट्यो, स्कुल छुट्यो भनेर किन भनेको होला सबैले ? जो आए नि कतिको पढ्छ्यौ भनेर सोध्छन् भन्या। हस्पिटल को बेड मा बसेर भान्जी आयुषा ले गरेको यो प्रश्न ले म झस्किएँ । सानो दुर्घटना ले उनी...

यस्ता छन् रवीन्द्रका ९ मुक्तक …

१) आसुँ र पानी संगै राखे चिनिन्न आसुँ र पानी नपरे सम्म आफैलाई चिनिन्न मान्छेको वानी संगै खाँदै पिउँदैमा नचिन्ने रहेछ मान्छेहरुलाई छलकपट र स्वार्थले नै विग्री रहेछ राजधानी। २) छोडेर मेरो कुरा अरुको किन नि सुनेर तिम्रो कुरा आउँछ रुन नि...

गजल : आईरह्यो कति बाकस भित्र कतार भएर

गजल जुटौ एक अर्काको दरकार भएर किन उभिन्छौ बेकारमा पर्खाल भएर सोचेथेँ आउँछौ तिमी पलेटी कस्न आयौ हुरी वनेर आएनौ प्यार भएर राम्रो के नराम्रो के छुट्याउनै गाह्रो भो आयो ताली वाहवाह पनि व्यापार भएर हिजोआज निस्केका चल्लाहरु पनि आयो सगरमाथामा पुग्ने...

रवीन्द्र आशिष शैलीका ९ मुक्तकहरु

१) दाउरा सुरुवालमा तुनाको महत्व छ फूल फूल्नु अधि मुनाको महत्व छ सानो भनेर नगर्नु है हेला कसैले पनी हाती तर्साउने भुसुनाको पनि महत्व छ। २) माया भएर के गर्नु जताउन सकिन मनमा थिए कुराहरु वताउन सकिन देख्छु सपनीमा सिरानी संगै वसेको...