Motivate News

मेयर, उपमेयर र कार्यकारीले एकै पटक सुनाए बनेपा नगरलाई सम्बृद्ध बनाउने यस्तो योजना

 काठमाडौं – स्थानिय तहको निर्वाचनमा काँगे्रसको गढको रुपमा चिनिएको बनेपा नगरपालिकामा एमालेका उमेद्वार विजयी भएपछि बनेपा नगरपालिका राष्ट्रिय रुपमै चर्चाको विषय बन्न पुग्यो । एमाले उमेद्वारले निर्वाचन जिते पश्चिता आयोजित विजयी सभामा एमाले अध्यक्ष केपि ओली स्वयम उपस्थित भएर सम्बोधन गरेपछि सो नगरपालिकाको चर्चा अझौँ चुलिएको थियो ।
बनेपा नगरपालिकाका मेयर लक्ष्मि नगरसिंह बादे श्रेष्ठ र उपमेयरमा रेखा साप्कोटा (दाहल) विजयी भएका थिए । नयाँ जनप्रतिनिधी निर्वाचित भएपछि बनेपा नगरपालिकामा के कस्ता कामहरु सम्पन्न भए र नयाँ के कस्ता कार्यक्रम तथा कार्ययोजना गरेका छन भन्ने विषयमा हामीले मेयर लक्ष्मि नरसिंह बादे श्रेष्ठ, उपमेयर रेखा सापकोटा दाहल र नगरपलिकाका प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरेसंग विशेष कुराकानी गरेका छौँ । प्रस्तुत छ मेयर, उपमेयर र प्रमुख प्रशासकिय अधिकृतसंग मोटिभेट न्यूजका लागि शिवशक्ति आचार्यले गरेको भिडियो कुराकानी ।

प्रतिकृया दिनुहोस्

आज साउने संक्रान्ति पर्व लुतो फाली मनाईंदै

काठमाडौं – आज साउने संक्रान्ति पर्व मनाईंदैछ । सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर ठीक कर्कट रेखामाथि पुग्ने हुनाले आजको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । कृषि प्रधान देशमा मानु खाई मुरी उब्जाउने भन्ने कथन अनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले...

रातीदेखि परेको पानीका कारण ठाउँठाउँमा बाढी र पहिरो,अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – रातीदेखि परेको पानीका कारण ठाउँठाउँमा बाढी र पहिरो गएको छ । केही राजमार्ग अबरुद्ध भएका छन् । काभ्रेको बनेपामा पुल भत्किएपछि अरनिको राजमार्ग अवरुद्ध भएको छ । अहिले अरनिको राजमार्ग हुँदै काभ्रे, सिन्धुपाल्चोक, दोलखा, जिरी, रामेछाप लगायत ठाउँमा ओहोरदोहोर गर्ने...

नेकपा स्थायी समिति बैठकमा क-कसले गरे सरकारको आलोचना ?

असार २२, काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा सरकारका कामको आलोचना भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारका निर्णय र कामबारे प्रश्न उठाइरहेका वेला नेकपाभित्रबाटै पहिलोपटक आलोचना  भएको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । केन्द्रीय सचिवालय सदस्य तथा प्रवक्ता...

इन्फरमेटिकको पोल्टामा ‘प्रोमोसिङ एजेन्ट अवार्ड २०१८’

काठमाडौँ – इन्फरमेटिक एजुकेशन कन्सल्टेन्सीले प्रोमोसिङ एजेन्ट अवार्ड २०१८ आफ्नो पोल्टामा पार्न सफल भएको छ । अस्ट्रेलिया स्थित हार्वर कलेजले आयोजना गरेको एएचआईसी बिजनेस अवार्ड २०१८ मा इफरमेटिकले उक्त अवार्ड हात पारेको हो । इन्फरमेटिक सहित फरक फरक विद्यामा अन्य ११ ओटा...