Motivate News

‘जनकपुर होली हंगामा’ सफल पार्न भोजपुरी जगतका सुपरस्टार नेपालमा

काठमाडौं – होली हंगामा सफल पार्न भोजपुरी जगतका सुपरस्टार अभिनेता तथा अभिनेत्री हिजो काठमाडौंमा आईपुगेका छन् । आर. ए. बि. एस इन्टनेशनल प्रा. लिको इभेन्ट म्यानेजमेन्टमा जनकपुरमा होली विशेष सांगितिक कार्यक्रम १७ गते विहीवार हुँदैछ ।

‘यसपाली होलीका रंग, निरहुआ र आम्रपालीकासँग’ शिर्षक दिइएको सांगितिक कार्यक्रम सफल पार्नका लागि सिमासिंह, दिनेशलाल यादव निरहुआ, आम्रपाली दुवेको साथमा एस.राज प्रोडक्सन्सको प्रस्तुतिमा सञ्चालन हुने आयोजकले बताएको छ ।

‘जनकपुर होली हंगामा’ नामक मैथिली–भोजपुरी सांगीतिक तथा सांस्कृतिक पर्वमा सहभागी हुन भोजपुरी चलचित्र जगतका लोकप्रिय कलाकार दिनेश लाल यादव (निरहुवा) र आम्रपाली दुबे सहित बहु–चर्चित कलाकारहरुले प्रस्तुति दिने कार्यक्रम रहेको छ ।

होली हंगामा कार्यक्रम सफल पार्नका लागि भोजपुरी जगतका अभिनेता अभिनेत्री लगाएतको टीम काठमाडौंमा आईपुगीसकेका र भोली सोही कार्यक्रमको लागि जनकपुर प्रस्तान गर्ने समेत आर. ए. बि. एस इन्टनेशनल प्रा. लिका प्रवन्ध निर्देशक रंजन राज श्रीवास्तव ’रोशन’ले अनलाइनपानालाई जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

यो पागल मनको ‘मार्यो, मार्यो मायाले’ बोलको गीत सार्वजनिक (हेर्नुहोस् भिडियो)

काठमाडौँ – बिनोद न्यौपाने, रिचा सिंह ठकुरी, एनि कुवर,गौरी मल्ल,राजेश ढुगानाको मुख्य अभिनय रहेको यो पागल मनको मार्यो, मार्यो मायाले मार्यो बोलको गीत युटयुब मार्फत सार्वजनिक गरिएको छ। लब स्टोरी जनरामा निर्माण गरीएको चलचित्रको यो पागल मन लाई कल्याण अधिकारीले निर्माण तथा...

गायक हरिश माथेमाको नयाँ गीत “साथि हो या संगी” हेर्नुहोस् भिडियोमा

काठमाडौँ – पुराना गायक हरिश माथेमाको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । लामो समयको ग्याप पछि हरिश माथेमाको नयाँ भिडियो सार्बजनिक भएको हो। सार्बजनिक गीतमा छुर्चिल थापाको शब्द सुबर्ण लिम्बुको संगीत रहेको छ । मिना लामा र प्रशान्त दुवालको अभिनय रहेको...

दिपाले आफैँले बोकीन् धर्म ‘बा’ लाई (हेनुहोस् भिडियो)

जेठ ३०, काठमाडौं । बरिष्ठ कलाकार भिमबहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि छाती, फोक्सो लगायत समस्याबाट पीडित उनको गएराती २ बजे आफ्नै घरमा निधन भएको हो । निधन भएसँगै अहिले उनको अन्तिम श्रृद्धाञ्जली गर्नका लागी उनको पार्थिव...

चलचित्र “नालापानी” छायांकन हुँदै

काठमाडौँ – यतिबेला ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’को भव्यरुपमा छायांकन भईरहेको छ । अहिले “नालापानी” यूनिट चितवनको ऐतिहासिक स्थान “उपरदाङ्ग गढी”मा छ । एक सातादेखी छायांकन भईरहेको र अझै एक हप्ताको छायांकन पछि यूनिट राजधानी फर्किने निर्देशक रिमेश अधिकारीले बताए । “उपरदाङ्ग गढी”को...