Motivate News

अाफ्नाे अात्माले अाफैँलार्इ सरापेकाे गीत सार्वजनिक

काठमाडौँ – हिरा मोति बाट आफ्नो सांगितिक यात्रा सुरु गरेका दिपक कंडेल हाल जापानमा हुनुहुन्छ। जापानबाटै छोटो समय थुप्रै गीत सिर्जना मार्फत सबैको मन जीत्ने मध्यका सर्जक दिपक कंडेलले अब निर्देशनमा पनि चासो देखाएका छन्।

उसो त दिपकका सिर्जनामा दर्जन भन्दा धेरै गीतहरु बजारमा आइसकेका छन। ती मध्य कतिपय गीतका भिडियोमा दिपकको अभिनय समेत देख्न पाइन्छ। आफैमा सर्जक मोडल र अहिले निर्देशन समेत बनेका कंडेलले पहिलो पटक गरेको निर्देशन नै सफल भएको छ। कंडेलको निर्देशनमा बनेको “यो ह्रदय जलाइ हेरे पछि थाहा हुन्छ” गीतको सम्पूर्ण भिडियो जापानमा बनाइएको छ। गीतमा गंगा शर्मा र सुरेन्द्र प्रेमले अभिनय गरेका छन। तेजश रेग्मिको लय शब्द सिर्जनामा रहेको गीतमा तेजश रेग्मि र कृष्णा परियारको आवाज रहेको छ।

प्रतिकृया दिनुहोस्

यो पागल मनको ‘मार्यो, मार्यो मायाले’ बोलको गीत सार्वजनिक (हेर्नुहोस् भिडियो)

काठमाडौँ – बिनोद न्यौपाने, रिचा सिंह ठकुरी, एनि कुवर,गौरी मल्ल,राजेश ढुगानाको मुख्य अभिनय रहेको यो पागल मनको मार्यो, मार्यो मायाले मार्यो बोलको गीत युटयुब मार्फत सार्वजनिक गरिएको छ। लब स्टोरी जनरामा निर्माण गरीएको चलचित्रको यो पागल मन लाई कल्याण अधिकारीले निर्माण तथा...

गायक हरिश माथेमाको नयाँ गीत “साथि हो या संगी” हेर्नुहोस् भिडियोमा

काठमाडौँ – पुराना गायक हरिश माथेमाको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । लामो समयको ग्याप पछि हरिश माथेमाको नयाँ भिडियो सार्बजनिक भएको हो। सार्बजनिक गीतमा छुर्चिल थापाको शब्द सुबर्ण लिम्बुको संगीत रहेको छ । मिना लामा र प्रशान्त दुवालको अभिनय रहेको...

दिपाले आफैँले बोकीन् धर्म ‘बा’ लाई (हेनुहोस् भिडियो)

जेठ ३०, काठमाडौं । बरिष्ठ कलाकार भिमबहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि छाती, फोक्सो लगायत समस्याबाट पीडित उनको गएराती २ बजे आफ्नै घरमा निधन भएको हो । निधन भएसँगै अहिले उनको अन्तिम श्रृद्धाञ्जली गर्नका लागी उनको पार्थिव...

चलचित्र“‘मट्टमिाला”को “तिमी बाहेक” बोलको गीत सार्वजनिक

जेठ २५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मट्टमिाला’मा बुद्दिको यस्तै रोमान्टिक अवतार भएको ‘तिमी बाहेक’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । उक्त गीतमा बुद्दि र रजनीको रोमान्स देख्न सकिन्छ। चलचित्रमा समावेश उक्त गीतमा सुमन राई र अमृता लिम्बुको आवाज रहेको यो...