Motivate News

दिपक पाठकको नयाँ लोक पप गीत ‘के सारो बैगुनी’ (हेर्नुस भिडियो)

काठमाडौं – निरन्तर नेपाली संगीतको क्षेत्रमा क्रियाशिल रहदै आएका गायक तथा संगीतकार दिपक पाठकको नयाँ लोक पप गीत ‘के सारो बैगुनी’ सार्वजनिक भएको छ । उक्त गीत पाठकको स्टेप वान एल्वममा समावेश गरिएको छ । गीतमा शब्द संगीत गायक स्वयम आफैले गरेका छन ।

गीतको म्युजिक भिडियोमा पछिल्लो समय निकै चर्चामा आएकी मोडल करिश्मा ढकाल, सुस्मिता पाठक र उमेश परियारको अभिनय रहेको छ ।

गीतको म्युजिक भिडियो मिलन सुनुवारले निर्देशन गरेका छन । भने कोरियोग्राफी देवेन्द्र सापकोटाले गरेका हुन । गीतको म्युजिक भिडियोलाई आकर्षक तरिकाले अर्जुन सापकोटाले छायाँकन गरेका हुन । भिडियोलाई एस के प्रोडक्सन कम्पनीले निर्माण गरेको हो । पछिल्लो समय एस के प्रोडक्सनले नेपाली फिल्म तथा विभिन्न म्युजिक भिडियोहरु निर्माण गर्दै आएको छ ।

हेर्नुस भिडियो

प्रतिकृया दिनुहोस्

यो पागल मनको ‘मार्यो, मार्यो मायाले’ बोलको गीत सार्वजनिक (हेर्नुहोस् भिडियो)

काठमाडौँ – बिनोद न्यौपाने, रिचा सिंह ठकुरी, एनि कुवर,गौरी मल्ल,राजेश ढुगानाको मुख्य अभिनय रहेको यो पागल मनको मार्यो, मार्यो मायाले मार्यो बोलको गीत युटयुब मार्फत सार्वजनिक गरिएको छ। लब स्टोरी जनरामा निर्माण गरीएको चलचित्रको यो पागल मन लाई कल्याण अधिकारीले निर्माण तथा...

गायक हरिश माथेमाको नयाँ गीत “साथि हो या संगी” हेर्नुहोस् भिडियोमा

काठमाडौँ – पुराना गायक हरिश माथेमाको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । लामो समयको ग्याप पछि हरिश माथेमाको नयाँ भिडियो सार्बजनिक भएको हो। सार्बजनिक गीतमा छुर्चिल थापाको शब्द सुबर्ण लिम्बुको संगीत रहेको छ । मिना लामा र प्रशान्त दुवालको अभिनय रहेको...

दिपाले आफैँले बोकीन् धर्म ‘बा’ लाई (हेनुहोस् भिडियो)

जेठ ३०, काठमाडौं । बरिष्ठ कलाकार भिमबहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि छाती, फोक्सो लगायत समस्याबाट पीडित उनको गएराती २ बजे आफ्नै घरमा निधन भएको हो । निधन भएसँगै अहिले उनको अन्तिम श्रृद्धाञ्जली गर्नका लागी उनको पार्थिव...

चलचित्र “नालापानी” छायांकन हुँदै

काठमाडौँ – यतिबेला ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’को भव्यरुपमा छायांकन भईरहेको छ । अहिले “नालापानी” यूनिट चितवनको ऐतिहासिक स्थान “उपरदाङ्ग गढी”मा छ । एक सातादेखी छायांकन भईरहेको र अझै एक हप्ताको छायांकन पछि यूनिट राजधानी फर्किने निर्देशक रिमेश अधिकारीले बताए । “उपरदाङ्ग गढी”को...