Motivate News

नेपाल आइडल सिजन २ मा आफ्नो कला देखाउने हैन ? हेर्नुस कहाँ कहिले हुदैछ अडिसन

काठमाडौँ – बहु चर्चित अन्तरास्ट्रिय फ्रेन्चाईज टेलिभिजन रियालिटी शो नेपाल आईडलको दोस्रो सिजनको अडिसनको लागि मिति तय भएको छ ।

देशक विभिन्न ६ शहरमा अडिसन हुने भएको हो। अडिसनमा छनौट भएकाहरुले मुख्य प्रतियोगितामा भाग लिन पाउने छन्। कार्यक्रम एपी वान टेलिभिजनबाट प्रसारण हुने छ ।

हेर्नुस कुन शहरमा कहिले र कहाँ हुदैछ अडिसन। 

भैरहवा ः चैत्र ६ गते जेसिस किन्डरगारटेन हाई स्कुलमा,

धनगढी ः चैत्र ११ गते सुदुर पश्चिमाञ्चल एकेडेमीमा,

हेटौडा ः बैशाख ३ गते सिद्दार्थ माविमा,

धरान ः चैत्र ८ गते बिष्णु मेमोरियल उच्च माविमा,

पोखरा ः बैशाख १४ गते श्री जनप्रिय माविमा,

काठमाडौँमा हुने अडिसन मिति भने छिट्टै तोकिने एपी वानले जनाएको छ ।

नेपाल आइडल दोस्रो सिजनलाई पनि ओप्पोले नै प्रयोजन गरेको छ । पहिलो सिजन बुद्द लामाले जितेका थिए भने निशान भट्टराई पहिलो रनरअप र प्रताप दास दोस्रो रनरअप भएका थिए ।

प्रतिकृया दिनुहोस्

अन्र्तराष्ट्रिय सौन्दर्य प्रतियोगिताको पहिलो चरणको छनौट सम्पन्न

काठमाडौँ –अन्र्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस एसीयाको फ्रेन्चाइजी प्रतियोगिता मिस एसीया नेपालको पहिलो चरणको छनौट काठमाण्डौमा सम्पन्न भएको छ । नेक्स्ट ईभेन्ट इन्टरनेशनलको आयोजना र म्याक मिडिया सर्भिसेजको सहकार्यमा भइरहेको प्रतियोगिताको नेपालमा यो दोश्रो संस्करण हो । कुल ३० प्रतियोगीको सहभागिता रहने यस...

यो पागल मनको ‘मार्यो, मार्यो मायाले’ बोलको गीत सार्वजनिक (हेर्नुहोस् भिडियो)

काठमाडौँ – बिनोद न्यौपाने, रिचा सिंह ठकुरी, एनि कुवर,गौरी मल्ल,राजेश ढुगानाको मुख्य अभिनय रहेको यो पागल मनको मार्यो, मार्यो मायाले मार्यो बोलको गीत युटयुब मार्फत सार्वजनिक गरिएको छ। लब स्टोरी जनरामा निर्माण गरीएको चलचित्रको यो पागल मन लाई कल्याण अधिकारीले निर्माण तथा...

गायक हरिश माथेमाको नयाँ गीत “साथि हो या संगी” हेर्नुहोस् भिडियोमा

काठमाडौँ – पुराना गायक हरिश माथेमाको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । लामो समयको ग्याप पछि हरिश माथेमाको नयाँ भिडियो सार्बजनिक भएको हो। सार्बजनिक गीतमा छुर्चिल थापाको शब्द सुबर्ण लिम्बुको संगीत रहेको छ । मिना लामा र प्रशान्त दुवालको अभिनय रहेको...

दिपाले आफैँले बोकीन् धर्म ‘बा’ लाई (हेनुहोस् भिडियो)

जेठ ३०, काठमाडौं । बरिष्ठ कलाकार भिमबहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि छाती, फोक्सो लगायत समस्याबाट पीडित उनको गएराती २ बजे आफ्नै घरमा निधन भएको हो । निधन भएसँगै अहिले उनको अन्तिम श्रृद्धाञ्जली गर्नका लागी उनको पार्थिव...