Motivate News

छबि र शिल्पाको माया, शिल्पाले आफ्नै हातले खुवाइन छबिलाई केक (भिडियो)

काठमाडौँ – चलचित्र मंगलम् ले बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना “पर्ख पर्ख मायालु” बोल रहेको गीतको एक करोड भ्यु भएको उपलक्ष्य केक काटेर सेलीब्रेसन गरेको छ ।

अभिनेत्री शिल्पा पोख्रेल प्रस्तुतकर्ता रहेको यस चलचित्रलाई छविराज ओझाले निर्माण गरेका हुन् ।दिपक शर्माको शब्द तथा संगितमा तयार भएको यो गीतमा कृष्ण काफ्ले र बिन्दु परियारले स्वर दिएका छन् ।

उक्त कार्यक्रममा गायक कृष्ण काफ्ले र गायिका बिन्दु परियारले संचाकर्मीहरुलाई “पर्ख पर्ख मायालु” गीत गाएर पनि सुनाएका थिए ।
कार्यक्रममा अभिनेत्री शिल्पा पोख्रेल,निर शाह,मिथिला शर्मा,पृथ्वीराज प्रसाँई,पुष्प खड्का, निर्देशक नवल नेपाल, छायांकार विष्णु कल्पित घिमिरे लगायतले चलचित्रको बारेमा जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस्

यो पागल मनको ‘मार्यो, मार्यो मायाले’ बोलको गीत सार्वजनिक (हेर्नुहोस् भिडियो)

काठमाडौँ – बिनोद न्यौपाने, रिचा सिंह ठकुरी, एनि कुवर,गौरी मल्ल,राजेश ढुगानाको मुख्य अभिनय रहेको यो पागल मनको मार्यो, मार्यो मायाले मार्यो बोलको गीत युटयुब मार्फत सार्वजनिक गरिएको छ। लब स्टोरी जनरामा निर्माण गरीएको चलचित्रको यो पागल मन लाई कल्याण अधिकारीले निर्माण तथा...

गायक हरिश माथेमाको नयाँ गीत “साथि हो या संगी” हेर्नुहोस् भिडियोमा

काठमाडौँ – पुराना गायक हरिश माथेमाको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । लामो समयको ग्याप पछि हरिश माथेमाको नयाँ भिडियो सार्बजनिक भएको हो। सार्बजनिक गीतमा छुर्चिल थापाको शब्द सुबर्ण लिम्बुको संगीत रहेको छ । मिना लामा र प्रशान्त दुवालको अभिनय रहेको...

दिपाले आफैँले बोकीन् धर्म ‘बा’ लाई (हेनुहोस् भिडियो)

जेठ ३०, काठमाडौं । बरिष्ठ कलाकार भिमबहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि छाती, फोक्सो लगायत समस्याबाट पीडित उनको गएराती २ बजे आफ्नै घरमा निधन भएको हो । निधन भएसँगै अहिले उनको अन्तिम श्रृद्धाञ्जली गर्नका लागी उनको पार्थिव...

चलचित्र “नालापानी” छायांकन हुँदै

काठमाडौँ – यतिबेला ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’को भव्यरुपमा छायांकन भईरहेको छ । अहिले “नालापानी” यूनिट चितवनको ऐतिहासिक स्थान “उपरदाङ्ग गढी”मा छ । एक सातादेखी छायांकन भईरहेको र अझै एक हप्ताको छायांकन पछि यूनिट राजधानी फर्किने निर्देशक रिमेश अधिकारीले बताए । “उपरदाङ्ग गढी”को...