Motivate News

कप्तान पारस खड्काले लिस्ट ‘ए’ मा एक हजार रन पुरा गरे

काठमाडौं –  नेपाली राष्टिय क्रिकेट टोलीका कप्तान पारस खड्काले लिस्ट ‘ए’ मा एक हजार रन पुरा गरेका छन् ।

नेपाली क्रिकेट टोलीका रन मेसिनका रुपमा चिनिने पारसले लिस्ट ‘ए’ मा यो सफलता आज स्कटल्यान्डसँगको खेलमा ९ रन बनाउदै यो कीर्तिमान बनाएका हुन् । ३० खेलमा पारसको २ सतक ६ अर्धसतक प्रहार गर्दै १ हजार रन बनाएका हुन् ।

जसमा ३५.२२ मा रन बनाउदा ७८.६५ को स्टाइक रेटमा ब्याटिंग गरेका छन् । उनले १ हजार रन बनाउन ८२ चौका र ३३ छक्का प्रहार गरेका छन् ।

 जुन यो नेपाली ब्याटम्यानमा छक्का,चौका र धेरै रन बनाउने एक्लो ब्याटम्यान हुन् । उनको बेस्ट स्कोर ११२ युएई बिरुद्ध रहेको छ ।

लिष्ट ए मा एक हजार रन बनाउने पहिलो नेपाली ब्याटम्यानको कीर्तिमान बनाउन सफल भएका हुन् । पारस लिष्ट लिए मा एक हजार पुरा गर्ने पहिलो नेपाली खेलाडी हुन् । पारस जिम्बाबेको खेलमा यो सफलता पाउन मात्र ९ रनले चुकेका थिए ।

प्रतिकृया दिनुहोस्

स्वीडेनद्वारा दक्षिण कोरिया १-० ले पराजित

काठमाडौं – विश्वकप समूह ‘एफ’ को दोस्रो खेलमा स्वीडेनले दक्षिण कोरियालाई हराएको छ । ६५ औं मिनेटमा पाएको पेनाल्टी गोलमा परिणत गर्दै स्वीडेनका कप्तान एन्डे्रस ग्रान्कभिस्टले महत्वपूर्ण तीन अंक जोडे । जर्मनी बेल्जियमसँग स्तब्ध बनेपछि समूह ‘एफ’ का स्वीडेन र दक्षिण कोरिया...

वर्ल्डकप फिभर : कुन नेता देशको कुनसमर्थनमा

जेठ २६, काठमाडौं – विश्वकप फुटबल संसारभर सर्वाधिक हेरिने प्रतियोगिता हो । फुटबलको यो महाकुम्भ सुरु हुन अब ५ दिन मात्र बाँकी छ । विश्वभरबाट छनोट चरण पार गर्दै ३२ देशले रसियामा हुन लागेको विश्वकपमा प्रतिस्पर्धा गर्दै छन् । भौगोलिक रूपमा प्रतियोगितास्थल नेपालबाट झन्डै ५...

अन्नपूर्ण म्याराथनमा नेपाली सेनाका रिमाल प्रथम

जेठ २०, पोखरा – अन्नपूर्ण म्याराथनमा नेपाली सेनाका हरिकुमार रिमाल प्रथम भएका छन् । म्याराथनमा नेपाली सेनाकै पूर्ण तामाङ र होमलाल श्रेष्ठ क्रमशः द्वितीय र तृतीय स्थान हासिल गरे । विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत आईतबार अन्नपूर्ण...

सन्दीप लामिछाने सम्मिलित विश्व –११ टोलीलाई वेस्ट इन्डिजले ७२ रनले हरायो  

जेठ १८, काठमाडौं – अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिलको विश्व – ११ टोलीलाई मैत्रीपूर्ण टि-ट्वान्टी खेलमा वेस्ट इन्डिजको राष्ट्रिय टोलीले ७२ रनले पराजित गरेको छ । नेपालका युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित विश्व–११ ले दुई सय रनको विशाल योगफल पछ्याउने क्रममा १ सय २७...