Motivate News

सम्मान पाउँदा धुर्मुसको आँखामा आँसु रोकीएन…(भिडियो)

काठमाडौँ – नेपाली कलाकारीताको, हाँस्य व्यंङ्ग्य क्षेत्रका चर्चित एवं सफल व्यक्तित्व तथा पछिल्लो समयका सामाजिक अभियान्ता सिताराम कट्टेल (धुर्मुस) लाई लिबर्टि स्कुल जोरपाटिले शनिबार अभिभावक दिनको अवसर पारेर स्मृती पुरस्कारले सम्मान गरेको छ । सम्मान सहित नमुना नेपालका लागि ३२ हजार नगद हस्तातरण गरेको हो ।

कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) जस्ले सरकारले अर्बो सहयोग रकम आँउदा समेत गर्न नसकेको काम गरेर देखाईदिए । पुननिर्माण मन्त्रालयले एउटा जनताको लागी टहरो बनाउन नसकेको समयमा उनीहरुले ३ वटा नमुना बस्ती नै बनाएर हस्तान्तरण गरे ।पछिल्लो समय बिभिन्न सामाजिक र सुधारात्मक कामबाट चर्चामा आएका केही ब्यत्तिहरुले वाहवाही कमाएका छन ।
उनीहरुलाई धेरै ठाँउमा भगवानकै रुपमा हेर्नेको कमी छैन । उनीहरुले गरेको काम सरकारले गरेको काम भन्दा सयौँ गुण महत्वपुर्ण र लाभदायक रहेको छ ।

प्रतिकृया दिनुहोस्

निशा कंडेलको नयाँ गीत सार्वजनिक

काठमाडौँ – निशा कंडेलको स्वरमा रहेको गीत ‘सधैँ लाइ’ को अफिसियल भिडियो सार्बजनिक गरिएको छ । लामो समय संगीत सिकेर गीत रेकर्ड गरेकी निशाको यो पहिलो अफिसियल गीत र भिडियो हो । अमन प्रधानको शब्द तथा संगीतमा बनेको भिडियो उत्कृस्ट बनेको छ...

चलचित्र ‘मिस्टर भर्जिन’को टिजर सार्वजनिक

काठमाडौँ – भाद्र १ गतेलाई आफ्नो प्रर्दशन मिती तोक्दै चलचित्र ‘मिस्टर भर्जिन’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार गौरव पहारी, विजय बराल, कमलमणि नेपाल , मरिस्का पोख्रेललाई फिचार गरिएको छ । तीन युवाको यौन मनोविज्ञानको कथालाई चलचित्रमा देखाउन...

प्रियंकालाई “के भनि बोलाऊँ” भन्दै छन् सुमन लामा (भिडियो)

काठमाडौँ – दिवाकर खड्काको “के भनि बोलाऊँ” गीतको भिडियो सार्वजनिक भएको छ । निर्मलकुमार बरालको शब्द र सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । मिना लामाले निर्देशन गरेको गीतको भिडियोमा सुमन लामा र प्रियंका लामालाई फिचरिङ गरिएको छ । वीरेन्द्र भाट...

के घमण्डी भएकी हुन् त अन्जली ? (हेर्नुहोस् भिडियो)

काठमाडौँ – हिन्दु महिलाहरुको महान् चाड हरितालिका तिज नजिकीँदै छ । तिजको अबसरमा बिभिन्न गायिका गायिकाहरुको गीत बजारमा आउने र कसैले सुटिङ धमाधम गर्दैछन् । त्यसै क्रममा गायिका एलिना खनालको “मुख चुच्चो पार” बोलको तिज गीत सुटिङ भइसकेको छ । लामो समय...