Motivate News

कविता र सन्दिपको गीत ‘हल्लायो’ (हेर्नुस भिडियो)

काठमाडौँ – भर्खरै मात्र बजारमा आएको गितको बोल हो “हल्लायो” तिर्सना म्युजिकबाट नेपाली संगीतको बजारमा आएको ज्ञानेन्द्र स्वर्णकारको गीत हल्लायोमा समाबेश गीतको म्युजिक भिडियो  बजारमा आएको छ ।

नेपाली सांगीतिक बजारमा एकछत्र रुपमा राज गर्न सफल कम्पनी तिर्सना म्युजिक हिजो देखि आजसम्म बजारमा आफ्नो दर्बिलो छाप छोड्ने सफल भएको छ ।

पछिल्लो समय नेपाली संगीतको फाटमा एउटा धमाकेदार गीत म्युजिक नेपालको युटुब च्यानलबाट बजारमा आएको छ हल्लायो, ज्ञानेन्द्र स्वर्णकारको धमाकेदार संगीत तथा स्वरमा सजिएको गीतमा चर्चित  कलाकार सन्दिप न्यौपानेको सब्दमा तयार भएको छ  ।

यो गीतलाई दिवान किरणले एरेन्ज गरेका छन् भने प्रकाश भट्टको  निर्देशनमा तयार भएको गीत लाई राजेश घिमिरेले छायांकन गरेका हुन्  भने बिष्णु शर्माले सम्पादन गरेका छन् ।

चर्चित  मोडेल सन्दिप न्यौपानेले अभिनय गरेको भिडियोमा कविता र बिक्रमले साथ् दिएका  छन् ।

प्रतिकृया दिनुहोस्

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजबीच टीकाटालो

काठमाडौं – विगत डेढ बर्षदेखि प्रेममा रहेको जोडी नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट गर्दै आफ्नो सम्बन्धलाई अझै मजबुत बनाएका छन् । शनिबार यो जोडीले इन्गेजमेन्टको टिकाटालो गरेको हो । दुइको इन्गेजमेन्टमा उनीहरुको परिवारमात्र सहभागी थिए । मिडियालाई थाहा...

रविन्द्र आशिष शैलीको तेस्रो आधुनिक गीति संग्रह ‘शैली’ विमोचन

काठमाडौँ – गीतकार रविन्द्र आशिष शैलीको तेस्रो आधुनिक गीति संग्रह ‘शैली’  सार्वजनिक गरिएको छ । बिहिबार एक कार्यक्रमकाबीच पुर्व अर्थमन्त्री तथा गीतकार शंकरप्रसाद कोइराला, बरिष्ठ गीतकार रत्न शमशेर,गीतकार संघका अध्यक्ष चुुणामणी देवकोटा, गीतकार किरण खरेल,गजलकार तथा मुक्तककार ज्ञानुवाकर पौडेल लगायत थुप्रै कवि तथा गीतकारहरुको उपस्थितिमा काठमाण्डौ सिनामंगल...

निशा कंडेलको नयाँ गीत सार्वजनिक

काठमाडौँ – निशा कंडेलको स्वरमा रहेको गीत ‘सधैँ लाइ’ को अफिसियल भिडियो सार्बजनिक गरिएको छ । लामो समय संगीत सिकेर गीत रेकर्ड गरेकी निशाको यो पहिलो अफिसियल गीत र भिडियो हो । अमन प्रधानको शब्द तथा संगीतमा बनेको भिडियो उत्कृस्ट बनेको छ...

‘घर हाम्रो लेकैमा’ बोलको गीतबाट गायक विरेन्द्र श्रेष्ठलाई ओएस म्युजिक अवार्ड

काठमाडौं – निकै चर्चित लोक पप गीतबाट ईन्जिनियर एबम् गायक विरेन्द्र श्रेष्ठले आइतबार सम्पन्न सेकेन्ड एनुयल ओएस म्युजिक अवार्डमा लोक पप तर्फ अवार्ड जितेका छन् । ‘घर हाम्रो लेकैमा’ बोलको गीतबाट गायक श्रेष्ठले उक्त अवार्ड हात परेका हुन् । गाउँ घरमा स्कुले जीवनमा...