Motivate News

चलचित्र ‘कोइला’को ट्रेलर सार्वजनिक

काठमाडौं – चलचित्र ‘कोइला’को ट्रेलर सार्वजनिक भएको छ । आउँदो बर्षको बैशाख २१ गतेबाट प्रदशनमा आउन लागेको उक्त चलचित्रको काठमाडौमा एक कार्यक्रमको आयोजना गरि ट्रेलर सार्वजनिक गरिएको हो । मद्रासि लुक्समा देखिएका प्रज्वलको यो कोइला चलचित्रबाट निकै नै दर्शकको प्रशंसा पाउने आकलन गर्न सकिन्छ ।

निर्देशक गजेन्द्र रञ्जितको निर्देशनमा निर्मित एक्सन, लब स्टोरी र सेण्टिमेण्टलमा आधारित चलचित्र कोइलामा नायक प्रज्वल गिरी, नायिका सोनिया गिरी, ध्रुब कोईराला, किरण थापा, बिशाल पहारी, कालु राना, राम चन्द्र अधिकारी, देव नेपाल, सुरज पराजुली लगाएत कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

आरोही फिल्मसको ब्यानरमा निर्माण भएको उक्त चलचित्र कोइलालाई निर्माता बि.जे शर्मा, प्रत्युसा गिरी र कार्यकारी निर्माता श्री कृष्ण गिरी र सह निर्माता तमन्न शर्मा र अराज शर्माको लगानीमा निर्माण गरिएको छ । चलचित्रमा नायक प्रज्वलको कथा,सुदीप आत्रेयको लेखन र श्री श्रेष्ठ को द्रन्द रहेको छ ।

ओम सुनुवार र रेखा पौडेलको संगीत, बिनोद सापकोटाको छायांकन, शंकर बि।सी र श्रृजना बरालको नृत्य निर्देशन रहेको छ । कोइलालाइृ समिर मियाले सम्पादन र अमन मियाले भि एफ एक्स गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

‘चङ्गा’ को पहिलो गीत ‘कम्पनी माला’ सार्वजनिक

काठमाडौँ – जेठ २५ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘चङ्गा’ को पहिलो गीत रिलिज भएको छ । प्रचारको पहिलो सुरुवात भन्दै निर्माण टिमले फिल्ममा समावेश लोक फ्लेभरको गीत ‘कम्पनी माला’ दर्शकमाझ ल्याएको हो । सार्वजनिक गीतमा राजनराज शिवाकोटीको संगीत छ । शब्द...

अम्बिकाको गीत ‘आँखा लाउन्छन्’को सुटिङमै सुप्रियाले निपुनलाई गालामा हानेपछि …(हेर्नुस भिडियो)

काठमाडौँ – गीतकार अम्बिका गुरुङको शब्दमा रहेको ‘आँखा लाउन्छन्’ बोलको आधुनिक गीतको म्युजिक भिडियो नयाँ वर्षको अवसर पारेर शनिवार सार्वजनिक गरिएको छ ।  गायक वीरेन्द्र श्रेष्ठ र गायिका मेलिना राईको आवाजमा सजिएको गीतमा शंकर थापाको रहेको छ भने एरेन्ज उदयराज पौडेलले गरेका हुन।...

बिक्रम परियारले आवाज नयाँ लोकदोहोरी गीत ‘गुन्द्रुक मीठो साग’को (हेर्नुस भिडियो)

काठमाडौँ – केशव पौडेलको प्रस्तुतीमा  नयाँ लोक दोहोरी गीत ‘गुन्द्रुक मीठो साग’को  बोलको  लोक गीत बिजय डीजिटल  मार्फत   सार्वजनिक गरिको छ  । गीतमा चर्चित गायिका देबी  घर्ति र २०७३ मा इमेज लोक कलाकारमा टप १० मा पुग्न सफल गायक  बिक्रम परियारले आवाज दिएका...

अम्बिकाको शब्द शृजनामा नयाँ गीत ‘माया लगाइ’को भिडियो सार्वजनिक (हेर्नुस भिडियो)

 काठमाडौं – पछिल्लो समयकी चर्चित अनि सक्रिय गीतकार अम्बिका गुरुङको शब्द शृजनामा अर्को नयाँ गीत ‘माया लगाइ’को भिडियो सार्वजनिक गरिएको छ । गीतमा शंकर थापा(स्माइल) को आवाज र संगीतमा रहेको छ भने एरेन्ज उदयराज पौडेलको रहेको छ । आर.बि रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीत...