काठमाडौं – कुमारी बैंक लिमिटेडलाई बैंकका संस्थापक शेयरधनीले समेत विश्वास गर्न छाडेको पाइएको छ । बैंकको खराब कर्जा बढेको, कर्जा प्रवाहमा अनियमितता गरेको, कमिसनका लागि कर्जा प्रबाहमा सिण्डिकेट लगाएको, बोर्डको निर्णय लत्याउँदै व्यवस्थापनले आफूखुशी काम गरेको, राम्रो प्रतिफल दिन नसकेको, संस्थागत सुशासन कायम नगरेको लगायतका आरोप लगाउँदै संस्थापक शेयरधनीले बैंकप्रति विश्वास गर्न छोडेका हुन्...