Motivate News

कन्सल्टेन्सी क्षेत्रमा अर्को एउटा पृथ्वीनारायण शाहको आबस्यकता छ : उपाध्यक्ष रिजाल (भिडियो सहित)

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)मा नयाँ नेतृत्वका लागि आकाँक्षीहरुले निर्वाचन केन्द्रित गतिविधिहरुलाई अगाडी बढाइरहेका छन ।

यही क्रममा इक्यानको अघिल्लो निर्वाचनमा उपाध्यक्षका लागि सबैभन्दा बढि मत ल्याएर बरिष्ठ उपाध्यक्ष बन्न सफल काठमाडौँ इन्फोसिस् एजुकेशन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक राजेन्द्र रिजालले यसपटक पनि उपाध्यक्ष पदमा आफ्नो दावि प्रस्तुत गरेका छन । अघिल्लो कार्यकालमा तालिम तथा प्रमोशन विभिागमा रहेर सय भन्दा बढिको संख्यामा ब्यवसायीहरुको क्षमता अभिबृद्धि लगायतका तालिमहरु संचालन गरेर आफ्नो कार्यकौशलता प्रर्दशन गरिसकेका साथै इक्यान भित्र तार्किक र स्पष्ट विचार एवम् दुरगामी दृष्टिकोण राख्न सक्ने ब्यक्तिको परिचय बनाएका रिजालले इक्यानको आगामी कार्यकालका लागि पनि उपाध्यक्ष पदका लागि निर्वाचन दौड सुरु गरेका छन ।

यसैक्रममा उनका चुनावि एजेण्डा र इक्यानको आगामी निति र नेतृत्वका विषयमा केन्द्रित रहेर इक्यानका बरिष्ठ उपाध्यक्ष राजेन्द्र रिजालसंग मोटिभेट टिभिले कुराकानी गरेको छ । प्रस्तुत छ मोटिभेट टिभीका लागि उपाध्यक्ष रिजालसंग शिवशक्ति आचार्यले गरेको भिडियो कुराकानी ।

 

प्रतिकृया दिनुहोस्

इन्फरमेटिकको पोल्टामा ‘प्रोमोसिङ एजेन्ट अवार्ड २०१८’

काठमाडौँ – इन्फरमेटिक एजुकेशन कन्सल्टेन्सीले प्रोमोसिङ एजेन्ट अवार्ड २०१८ आफ्नो पोल्टामा पार्न सफल भएको छ । अस्ट्रेलिया स्थित हार्वर कलेजले आयोजना गरेको एएचआईसी बिजनेस अवार्ड २०१८ मा इफरमेटिकले उक्त अवार्ड हात पारेको हो । इन्फरमेटिक सहित फरक फरक विद्यामा अन्य ११ ओटा...

भिषा काउन्सीलले पायो हार्वर कलेजको उत्कृष्ट अवार्ड, हेर्नुहोस अवार्ड पाउने अरु १२ कन्सल्टेन्सीहरु

काठमाडौँ – भिषा काउन्सीलले कर्पोरेट इन्पोटेन पर्शन अवार्ड २०१८ प्राप्त गरेको छ । अस्ट्रेलिया स्थित हार्वर कलेजले आयोजना गरेको “एएचआईसी बिजनेस अवार्ड (२०१८” बाट भिषा काउन्सील सम्मानित भएको हो । भिषा काउन्सील सहित फरक फरक विद्यामा अन्य ११ ओटा कन्सल्टेन्सी पनि सम्मानित...

देशभर फैलिदै द नेस्क्ट एजुकेशन, आठौँ शाखा विस्तारको तयारीमा कन्सल्टेन्सी

काठमाडौँ – काठमाडौँको डिल्ली बजारमा केन्दीय कार्यालय रहेका द नेस्क्ट एजुकेशन कन्सल्टेन्सीले आफ्नो आठौँ शाखा विस्तार गर्ने भएको छ । चितवनको खैरेनी स्थित पर्सामा द नेस्क्टले यही जेष्ठ १६ गते बुधबारका दिन नयाँ शाखाको उद्घाटन गरेर ब्यावसाय सुरु गर्ने जनाएको छ ।...

कंगारुले गर्यो धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग

काठमाडौँ – कंगारु एजुकेशन फाउण्डेशनले आफ्नो स्थापना दिवसको अवसर पारेर धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग गरेको छ । आफ्नो ११ औ वार्षिकोत्सवको उपलक्ष्यमा कंगारुले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउँदै गरेको धुर्मुस सुन्तली फाउण्डेसनलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । कंगारुका फाउण्डर...