Motivate News

बिक्रम परियारले आवाज नयाँ लोकदोहोरी गीत ‘गुन्द्रुक मीठो साग’को (हेर्नुस भिडियो)

काठमाडौँ – केशव पौडेलको प्रस्तुतीमा  नयाँ लोक दोहोरी गीत ‘गुन्द्रुक मीठो साग’को  बोलको  लोक गीत बिजय डीजिटल  मार्फत   सार्वजनिक गरिको छ  । गीतमा चर्चित गायिका देबी  घर्ति र २०७३ मा इमेज लोक कलाकारमा टप १० मा पुग्न सफल गायक  बिक्रम परियारले आवाज दिएका छन  ।   यस गीतमा संगीत  शिव हमालले भर्नु भएको छ भने   एरेन्ज कमल सौरागको रहेको छ ।   ।

गीतको  भिडीयो पनि  युट्युब  मार्फत सार्वजनिक भैसकेको छ  ।   यस गीतको भिडीयोमा  चर्चित गायक तथा  मोडल रामजी खांड  र  करिस्मा ढकालले अभिनय  रहेको छ  भने भिडीयोमा निर्देशन  मौसम हिमालीले गर्नु भएको  छ   ।

हेर्नुस भिडियो

प्रतिकृया दिनुहोस्

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजबीच टीकाटालो

काठमाडौं – विगत डेढ बर्षदेखि प्रेममा रहेको जोडी नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट गर्दै आफ्नो सम्बन्धलाई अझै मजबुत बनाएका छन् । शनिबार यो जोडीले इन्गेजमेन्टको टिकाटालो गरेको हो । दुइको इन्गेजमेन्टमा उनीहरुको परिवारमात्र सहभागी थिए । मिडियालाई थाहा...

रविन्द्र आशिष शैलीको तेस्रो आधुनिक गीति संग्रह ‘शैली’ विमोचन

काठमाडौँ – गीतकार रविन्द्र आशिष शैलीको तेस्रो आधुनिक गीति संग्रह ‘शैली’  सार्वजनिक गरिएको छ । बिहिबार एक कार्यक्रमकाबीच पुर्व अर्थमन्त्री तथा गीतकार शंकरप्रसाद कोइराला, बरिष्ठ गीतकार रत्न शमशेर,गीतकार संघका अध्यक्ष चुुणामणी देवकोटा, गीतकार किरण खरेल,गजलकार तथा मुक्तककार ज्ञानुवाकर पौडेल लगायत थुप्रै कवि तथा गीतकारहरुको उपस्थितिमा काठमाण्डौ सिनामंगल...

निशा कंडेलको नयाँ गीत सार्वजनिक

काठमाडौँ – निशा कंडेलको स्वरमा रहेको गीत ‘सधैँ लाइ’ को अफिसियल भिडियो सार्बजनिक गरिएको छ । लामो समय संगीत सिकेर गीत रेकर्ड गरेकी निशाको यो पहिलो अफिसियल गीत र भिडियो हो । अमन प्रधानको शब्द तथा संगीतमा बनेको भिडियो उत्कृस्ट बनेको छ...

‘घर हाम्रो लेकैमा’ बोलको गीतबाट गायक विरेन्द्र श्रेष्ठलाई ओएस म्युजिक अवार्ड

काठमाडौं – निकै चर्चित लोक पप गीतबाट ईन्जिनियर एबम् गायक विरेन्द्र श्रेष्ठले आइतबार सम्पन्न सेकेन्ड एनुयल ओएस म्युजिक अवार्डमा लोक पप तर्फ अवार्ड जितेका छन् । ‘घर हाम्रो लेकैमा’ बोलको गीतबाट गायक श्रेष्ठले उक्त अवार्ड हात परेका हुन् । गाउँ घरमा स्कुले जीवनमा...