Motivate News

पूर्वाञ्चलमा सरोज बस्नेत प्यानलको भव्य भेला

इटहरी – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आउँदो बैशाख ८ गते हुने निर्वाचनका लागि सरोज बस्नेत नेतृत्वको प्यानलले प्रचार प्रसारलाई तिब्रता दिएको छ । बुधबार चितवनबाट औपचारीक रुपमा उम्मेदबारी घोषणा गरेको उक्त प्यानलले विहिबार इटहरीमा पूर्वाञ्चलका ब्यावसायीहरुको भब्य भेला सम्पन्न गरेको छ ।

२४ महिना २४ काम, सहि नेतृत्व साझा इक्यान’ भन्ने नारा बोकी भिजन २०२० का साथ बस्नेत समुह चुनावि मैदानमा छ । प्यानल घोषणासंगै उक्त समुहले देश डौडाहलाई तिव्रता दिएको छ । पोखराका परामर्शदातालाई आफ्ना एजेण्डा प्रस्तुत गर्दै चितवन पुगेको सरोज बस्नेतको टिम उमेद्वारी घोषणा गरि विहिबार पूर्वाञ्चल पुगेको हो ।

बस्नेत प्यानल केन्द्रीकृत मानसिकतामा नरहेको र केन्द्रदेखि मोफसलसम्मको भावनालाई प्रतिनिधित्व गर्दै सहि नेतृत्वमा सबैले राम्रो र हाम्रो भन्न सक्ने साझा इक्यान बनाउन आफूहरुले देशैभरी आफ्ना एजेण्डा सहित प्रचार प्रसारलाई तिब्रता दिएको उपाध्यक्षका उमेद्वार राजेण्द्र रिजालले बताए ।

प्रतिकृया दिनुहोस्

इन्फरमेटिकको पोल्टामा ‘प्रोमोसिङ एजेन्ट अवार्ड २०१८’

काठमाडौँ – इन्फरमेटिक एजुकेशन कन्सल्टेन्सीले प्रोमोसिङ एजेन्ट अवार्ड २०१८ आफ्नो पोल्टामा पार्न सफल भएको छ । अस्ट्रेलिया स्थित हार्वर कलेजले आयोजना गरेको एएचआईसी बिजनेस अवार्ड २०१८ मा इफरमेटिकले उक्त अवार्ड हात पारेको हो । इन्फरमेटिक सहित फरक फरक विद्यामा अन्य ११ ओटा...

भिषा काउन्सीलले पायो हार्वर कलेजको उत्कृष्ट अवार्ड, हेर्नुहोस अवार्ड पाउने अरु १२ कन्सल्टेन्सीहरु

काठमाडौँ – भिषा काउन्सीलले कर्पोरेट इन्पोटेन पर्शन अवार्ड २०१८ प्राप्त गरेको छ । अस्ट्रेलिया स्थित हार्वर कलेजले आयोजना गरेको “एएचआईसी बिजनेस अवार्ड (२०१८” बाट भिषा काउन्सील सम्मानित भएको हो । भिषा काउन्सील सहित फरक फरक विद्यामा अन्य ११ ओटा कन्सल्टेन्सी पनि सम्मानित...

देशभर फैलिदै द नेस्क्ट एजुकेशन, आठौँ शाखा विस्तारको तयारीमा कन्सल्टेन्सी

काठमाडौँ – काठमाडौँको डिल्ली बजारमा केन्दीय कार्यालय रहेका द नेस्क्ट एजुकेशन कन्सल्टेन्सीले आफ्नो आठौँ शाखा विस्तार गर्ने भएको छ । चितवनको खैरेनी स्थित पर्सामा द नेस्क्टले यही जेष्ठ १६ गते बुधबारका दिन नयाँ शाखाको उद्घाटन गरेर ब्यावसाय सुरु गर्ने जनाएको छ ।...

कंगारुले गर्यो धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग

काठमाडौँ – कंगारु एजुकेशन फाउण्डेशनले आफ्नो स्थापना दिवसको अवसर पारेर धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग गरेको छ । आफ्नो ११ औ वार्षिकोत्सवको उपलक्ष्यमा कंगारुले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउँदै गरेको धुर्मुस सुन्तली फाउण्डेसनलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । कंगारुका फाउण्डर...