Motivate News

सम्पूर्ण शैक्षिक परामर्श ब्यवसायीहरूलाई कानुनी सहायता प्रदान गर्नेछु : अधिबक्ता लामिछाने

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी बैशाख ८ हुने गते निर्वाचनका लागि सरोज बस्नेत प्यानलबाट सदस्यका लागि अधिबक्ता हरिराम लामीछानेले आफ्नो उमेद्वारी प्रस्तुत गरेका छन् । यूनाइटेड नलेजका संचालक लामिछाने कानुन ब्यवसायी पनि हुन् ।

उनले परामर्शदाताहरुलाई कानुनको बारेमा जानकारी गराउन र इक्यानका सदस्यहरुलाई कानुनी परामर्श दिन आफूले उमेद्वारी दिएको बताएका छन् । मोटिभेट न्यूजसंग कुरा गर्दै अधिबक्ता लामिछानेले देशमा बिभिन्न समयमा भैरहने कानुनका परिवर्तनका बारेमा ब्यबसायीहरूलाई जानकारी दिने बताए ।

उनले आफू विजयी भएको संदर्भमा अहिले भईरहेको मुलुकी एेन २०७५ भदौ बाट खारेज भई नयाँ लागु हुने देवानी संहिता र फौजदारी संहिताका बारेमा धेरै ब्यवसायी अनभिज्ञ हुने हुदाँ सो बारेमा जानकारी दिन बताए । कम्पनी कानुनका बारेमा ब्यबसायीलाई जानकारी दिने, कनुनको अनभिज्ञता क्ष्यम्य हुदैन भनेर बुझाउने, कानुनका बारेमा सबै जानकार हुनुपर्छ भन्ने मान्यता कानुन निर्माताले लिनेहुँदा हरेक ब्यवसायीलाई कानुका बारेमा जानकार गराउने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

इन्फरमेटिकको पोल्टामा ‘प्रोमोसिङ एजेन्ट अवार्ड २०१८’

काठमाडौँ – इन्फरमेटिक एजुकेशन कन्सल्टेन्सीले प्रोमोसिङ एजेन्ट अवार्ड २०१८ आफ्नो पोल्टामा पार्न सफल भएको छ । अस्ट्रेलिया स्थित हार्वर कलेजले आयोजना गरेको एएचआईसी बिजनेस अवार्ड २०१८ मा इफरमेटिकले उक्त अवार्ड हात पारेको हो । इन्फरमेटिक सहित फरक फरक विद्यामा अन्य ११ ओटा...

भिषा काउन्सीलले पायो हार्वर कलेजको उत्कृष्ट अवार्ड, हेर्नुहोस अवार्ड पाउने अरु १२ कन्सल्टेन्सीहरु

काठमाडौँ – भिषा काउन्सीलले कर्पोरेट इन्पोटेन पर्शन अवार्ड २०१८ प्राप्त गरेको छ । अस्ट्रेलिया स्थित हार्वर कलेजले आयोजना गरेको “एएचआईसी बिजनेस अवार्ड (२०१८” बाट भिषा काउन्सील सम्मानित भएको हो । भिषा काउन्सील सहित फरक फरक विद्यामा अन्य ११ ओटा कन्सल्टेन्सी पनि सम्मानित...

देशभर फैलिदै द नेस्क्ट एजुकेशन, आठौँ शाखा विस्तारको तयारीमा कन्सल्टेन्सी

काठमाडौँ – काठमाडौँको डिल्ली बजारमा केन्दीय कार्यालय रहेका द नेस्क्ट एजुकेशन कन्सल्टेन्सीले आफ्नो आठौँ शाखा विस्तार गर्ने भएको छ । चितवनको खैरेनी स्थित पर्सामा द नेस्क्टले यही जेष्ठ १६ गते बुधबारका दिन नयाँ शाखाको उद्घाटन गरेर ब्यावसाय सुरु गर्ने जनाएको छ ।...

कंगारुले गर्यो धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग

काठमाडौँ – कंगारु एजुकेशन फाउण्डेशनले आफ्नो स्थापना दिवसको अवसर पारेर धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग गरेको छ । आफ्नो ११ औ वार्षिकोत्सवको उपलक्ष्यमा कंगारुले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउँदै गरेको धुर्मुस सुन्तली फाउण्डेसनलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । कंगारुका फाउण्डर...