Motivate News

इक्यान निर्वाचन : भिजिटिङ कार्ड फेरेर चुनाव लड्न पाण्डेलाई बस्नेतको चुनौति (भिडियो सहित)

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आउँदो निर्वाचनका लागि सरोज बस्नेत टिमले काठमाडौँमा पनि विषेश कार्यक्रम मार्फत उमेद्वारी घोषणा गरेको छ । उक्त कार्यक्रममा सम्बोधन गर्दै अध्यक्षका उमेद्वार सरोज कुमार बस्नेतले सांङकेतिक रुपमा कडा शब्द प्रहार गरेका छन ।

आफ्नो उमेद्वारीको बारेमा मन्तब्य राख्दै बस्नेतले आफूले संधै कामलाई पुजा गर्ने र आफ्ना लागि शैक्षिक परामर्शको क्षेत्र भन्दा अर्को काम नभएको र एक शैक्षिक परामर्श दाता हुँ भनेर भिजिटिन कार्ड देखाउँदा गर्व लाग्ने बताएका छन ।

आफ्ना प्रतिद्वन्दी बिष्णुहरी पाण्डे तर्फ संकेत गर्दै आफू परामर्श दाता मात्रै भएको र साँचो अर्थमा परामर्श दाताको हित हुने गरि नेतृत्व गर्न चाहेको बस्नेतले बताए । पाण्डेलाई कन्सल्टेन्ट भन्दा पनि धेरै ठाँउमा हताहालेको एउटा ब्यापारीको रुपमा कन्सल्टेन्सी बृतमा चर्चा चलिरहदा बस्नेतले पाण्डेलाई भिजिटिङ कार्डको उदाहरण दिएर ब्यङ्ग्य प्रहार गरेका छन् ।

उक्त कार्यक्रममा बस्नेतले गरेको सम्बोधनको भिडियो यस्तो छ हेर्नुहोस ।

प्रतिकृया दिनुहोस्

इन्फरमेटिकको पोल्टामा ‘प्रोमोसिङ एजेन्ट अवार्ड २०१८’

काठमाडौँ – इन्फरमेटिक एजुकेशन कन्सल्टेन्सीले प्रोमोसिङ एजेन्ट अवार्ड २०१८ आफ्नो पोल्टामा पार्न सफल भएको छ । अस्ट्रेलिया स्थित हार्वर कलेजले आयोजना गरेको एएचआईसी बिजनेस अवार्ड २०१८ मा इफरमेटिकले उक्त अवार्ड हात पारेको हो । इन्फरमेटिक सहित फरक फरक विद्यामा अन्य ११ ओटा...

भिषा काउन्सीलले पायो हार्वर कलेजको उत्कृष्ट अवार्ड, हेर्नुहोस अवार्ड पाउने अरु १२ कन्सल्टेन्सीहरु

काठमाडौँ – भिषा काउन्सीलले कर्पोरेट इन्पोटेन पर्शन अवार्ड २०१८ प्राप्त गरेको छ । अस्ट्रेलिया स्थित हार्वर कलेजले आयोजना गरेको “एएचआईसी बिजनेस अवार्ड (२०१८” बाट भिषा काउन्सील सम्मानित भएको हो । भिषा काउन्सील सहित फरक फरक विद्यामा अन्य ११ ओटा कन्सल्टेन्सी पनि सम्मानित...

देशभर फैलिदै द नेस्क्ट एजुकेशन, आठौँ शाखा विस्तारको तयारीमा कन्सल्टेन्सी

काठमाडौँ – काठमाडौँको डिल्ली बजारमा केन्दीय कार्यालय रहेका द नेस्क्ट एजुकेशन कन्सल्टेन्सीले आफ्नो आठौँ शाखा विस्तार गर्ने भएको छ । चितवनको खैरेनी स्थित पर्सामा द नेस्क्टले यही जेष्ठ १६ गते बुधबारका दिन नयाँ शाखाको उद्घाटन गरेर ब्यावसाय सुरु गर्ने जनाएको छ ।...

कंगारुले गर्यो धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग

काठमाडौँ – कंगारु एजुकेशन फाउण्डेशनले आफ्नो स्थापना दिवसको अवसर पारेर धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग गरेको छ । आफ्नो ११ औ वार्षिकोत्सवको उपलक्ष्यमा कंगारुले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउँदै गरेको धुर्मुस सुन्तली फाउण्डेसनलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । कंगारुका फाउण्डर...